एजेन्सी ।  भारतीय  गायक  तथा  संगीतकार  अनु मलिक माथि इजरायलको राष्ट्रिय गीतको संगीत चो’रे’को आ’रो’प लगाइएको छ  ।जापानको  राजधानी टोकियोमा इजरायल का  खेलाडी  अर्टम   डोल्गोपिटले  गोल्ड  मेडल  जितेपछि इजरायलको राष्ट्रिय गीत  ‘हातिकवाह’ बजियो । उक्त गीत बजेपछि

ट्विटरमा अनु मलिकले इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै  ट्रोल  भैरहेको छ । अजय   देवगणको  मुख्य भूमिका  रहेको चलचित्र ‘दिलजले’मा  ‘मेरा मुल्क मेरा देश मेरे ये  वतन ’ गीत  समावेस  गरिए को छ ।  उक्त   गीतमा इजरायलको राष्ट्रिय गीतको संगीत भरेको जनाइएको छ ।

यो चलचित्र सन् १९९६ मा रिलिज भएको थियो ।यसअघि अनु मलिकको  ‘राजाको  रानी से प्यार हो गया, मेरा पिया घर आया, ये काली  काली  आँखे,  तारे  हे  बाराती चाँदनी लगायत  बोलको गीतलाई  पनि चो’री’को आ’रो’प लागेको थियो

यो पनि,,  सरकारले   रेल    विभागका   महानिर्देशक लाई स्पष्टीकरण सोध्ने  निर्णय  गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास  बालुवाटारमा  बसेको मन्त्रिपरिषद् बैठकले महानि र्देशक गुरु भट्टराईलाई स्प ष्टीकरण  सोध्ने निर्णय गरेको हो विभागले  विभिन्न ठेक्कापट्टाका विषयमा निकै नै चलखेल गरेको

गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी– इनरुवासम्मको  रेल्वे   लाइनसम्बन्धी   ठेक्कामा चलखेल  भएको  बताइँदै  आएको  छ ।सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ  स्पष्टीकरण  सोध्ने निर्णय गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News