एजेन्सी।मोटोपन सबैको समस्या को विषय हो अब टेन्सन नगर्नुस तौल घटाउन मात्र ८ काम गर्नुस्। मोटोपना धेरै रोग हरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरु को शि”कार बनाउँछ । तर, मानिसहरु सामान्यत “या ‘मोटोपन लाई समस्याको रुपमा लिने गर्दैनन् जब मोटोपनको कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु

अ”पनाउन थाल्छन् । मोटोपना लाई कम” गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बि’हानको समयमा गरिने कतिपय बा”नीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता:
दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने

गर्नुपर्छ । “जसले गर्दा दिउँसो को खाना खाने समय सम्म भोक लाग्दैन । एक अध्ययन का अनुसार धेरै प्रो’टिन भए को खानेकुरा खाने गर्दा बा”रम्बार भोक लाग्दैन प्रोटिन को उच्च मात्राले घ्रेलिन हर्मो”नको उत्पादन कम गर्छ।” यसले भोक लाग्ने समस्या कम गर्छ यसका लागि बिहानकोनास्ता

मा अण्डा, दही, नट्स र चियाको सीड्स सामेल गर्नु “पर्छ धेरै पानी:बिहान को “नास्ता गर्दा दुई गि’लास पानी” पनि पिउने गर्नुस् । पानीले शरीरमा शक्ति बढाउँछ ।र,६० मिनेट सम्म क्यालोरी पगाल्न मद्दतगार हुन्छ दिनको सुरुवातपानी पिएर गर्ने गर्दा श”रीर सुख्खा हुने “समस्या हुँदैन भने ‘तौल पनि तीव्र गतिमा घट्छ ।

तौल नाप्ने: हरेक बिहान तौल नाप्दा आफूलाई खानेकुरा मा नियन्त्रण गर्न सकिन्छ । एक अध्ययनका अनुसार हरेक दिन तौल नाप्ने ४७ जनाको ६ महिनामा ६ किलो तौल कम भएको पाइएको छ । बिहान उठ्नेवित्तिकै तौल नाप्ने गर्दा तौल नियन्त्रणमा आउँछ ।

घाममा बस्ने:बिहान बिहान थोरै समय घाममा बस्ने गर्नु पर्छ । सूर्यबाट आउने भि’टामिन डिले स्वा’स्थ्यलाई” निकै फा’इदा पु’र्याउँछ । भि’टामिन डिले तौल घ’टाउनुका साथै बढ्न पनि रो’क्छ । एक अ’ध्ययनमा सामेल भए’का २१८ जना महिलाले एक वर्षसम्म भिटामिन डि क्याप्सुल खाए ।

भिटामिन डिको सेवनपछि अन्य प्रक्रियाबाट तौल घटाउने महिलाको भन्दा ३ किलो तौल घटेको पाइए को थियो । र हरेक बिहान कम्तिमा १० मिनेट घाममा बस्नुपर्छ।व्यायाम
बिहान उठेर व्यायाम गर्दा छिट्टै तौल घट्छ ।बिहान व्यायाम गर्दा रगतमा चिनीको मात्रा पनि कम पाइन्छ । जसले गर्दा छिटो छिटो भोक लाग्ने समस्या आउँदैन ।

खानामा ध्यान दिने:समयभन्दा अगाडि नै खाना खाने” नगर्नुस् । त्यसैगरी, आफूले के के खाँदै हुनु हुन्छ त्यसमा’ पनि ध्यान दिनुस् । एक रात अगाडि नै भोलिपल्टको खाना मा के के खाने भन्ने कुरा तय गर्नुस् । योजनाअनुसार खाना खाँदा शरीरमा बोसोको मात्रा कम हुन जान्छ र तौल पनि कम हुन्छ ।

निन्द्रा: राति छिट्टै सुत्ने बानीले पनि तौल घट्छ । निन्द्रा र भोकबीच गहिरो सम्बन्ध हुन्छ । जो व्यक्ति राति धेरै समय सम्म अनिँदो रहन्छ उसले ननिदाउँदा सम्म केही न केही खाइरहेको हुन्छ । त्यसैले समय मा नै सुत्ने बा”नीले खाना छुट्छ । त्यस्तै, बिहान पनि छिट्टो उठ्ने गर्नुस् ।बिहान छिट्टै उठेर व्यायाम गर्ने, नास्ता खाने र समयको ख्याल गर्ने गर्नु पर्छ ।

साधनको प्रयोग:तौल घटाउन चाहानुहुन्छ भने सबैभन्दा सजिलो तरिका हिँड्ने, साइकलको प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने गर्नुपर्छ । कार प्रयोग गर्दा तीब्र गतिमा तौल बढ्छ । त्यसैले,आवातजावत गर्दा सकेसम्म साइकल को प्रयोग गर्नु नै उचित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News