काठमाण्डौं।मन्त्रिपरिषद् विस्तारका लागि मूल स’म’स्या भागबन्डामा देखिएको छ । सत्तारू’ढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन ।सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे

को बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति नभए पछि प्रधानमन्त्री देउवा, मा’ओ ’वादी केन्द्रकाअध्यक्ष दाहाल अनि जसपा अध्य’क्ष यादव पहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने त्यस पछि मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णयमा पुगेका छन् ।

सोमबारको बैठकमा मा’ओ’वादी केन्द्रले माधव नेपाल समूह सरकारमा नजाने अवस्थामा नौ मन्त्रालय आफूलाई चाहिने प्रस्ताव राखेको छ।यस्तै,जसपालेसमेत सो अवस्था मा मन्त्रालय बढी पाउनुपर्ने सर्त राखेकोछ जसपाले नेपाल समूह सरकारमा नआएको अवस्थामा आठ मन्त्रालयपाउनु

पर्ने बताउँदै आइरहेको छ ।कांग्रेसले त्यो अ’व’स्थामा अब आफ्नो भागमा पनि १० मन्त्रालय राख्न चाहेको छ । तर, संविधानअनुसार भने २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन यसैगरी, सबै दलले प्रभाव राख्न सक्ने मन्त्रालय खोजेका कारण पनि भागबन्डामा स’म’स्या हुँदै आइरहेको छ ।

माओ’वा’दी केन्द्रले परराष्ट्रसहितका मन्त्रालय खोजिरहेको छ । तर, जसपाले माओ’वा’दीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका कारण पनि परराष्ट्र सहित भौतिक मन्त्रालयमा चाहना राख्दै आइरहेको छ यसैगरी,कांग्रेसलेसमेत भौतिक र रक्षा मन्त्रालय आफैंसँग राख्न चाहेको छ ।

तर, श’क्ति सन्तुलनका हिसाबले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसमेत कांग्रेसले राखेका कारण भौतिक मन्त्रालय पनि कांग्रेसलाई दिने पक्षमा मा’ओ’वा’दी र जसपा छैनन् । तर, र’क्षामा भने अरू दलले खासै चासो राखेका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News