म’हाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने हो’ड`बाजी सुरु भएको छ । खा’सगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ ।

काँग्रेसमा हि’न्दुराष्ट्र ए`कीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधर हरुको बाहुल्य छ ।उक्त मत आफूतिर आ`क’ र्षित गर्ने प्रयासमा काँग्रेसमा नेताहरु ले गरिरहे का छन् ।

बन्द कोठहरुमा काँग्रेसका नेताहरु आफू हिन्दुधर्वालम्बी भएको बचाएर मुल कुुरा छल्न खोज्दैछन् । काँग्रेसमा हिन्दु राष्ट्रका सबैभन्दा वि’रोधी ने’ताहरुमा रामचन्द्र पौडेल,

विमलेन्द्र निधि, गगन थापा, कृ’ष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ । तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दुराष्ट्रको पक्षमा भएको

सन्देश आफ्नो बैठक कक्षदेखिद नयाँ दिल्ली सम्म प्र’वाह गरिरहेका छन् । याे समाचार घ’टना र विचार साप्ताहिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News