एजेन्सी।आर्थिक संकट परे पछि प्रधानमन्त्रीको आवास नै भाडामा! पा’किस्तानका प्र’धानमन्त्री इमरान को सरकारी आवास अब भाडामा उ”पलब्ध हुनेछ ।”आर्थिक सङ्कट बाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थितप्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा

दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षा को कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन स’क्नेछन् ।सन् २०१९ को अगस्तमा सत्ता रुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवास

लाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्यसपछि इमरानले उक्त घर खाली गरेका थिए । समा टिभीका अनु सार अब विश्वविद्यालयको प’रियोजना छाडेर प्रधानमन्त्री को आवासलाई भा’डामा दिने नि’र्णय गरिएको छ स्थानीय मिडियाका अनुसार अब यस मामिला मा चाँडै  इमरानको

क्याबिनेटमा छलफल हुनेछ जसमा प्रधानमन्त्रीकोसरकारी आ”वासबाट आ’म्दानी गर्ने बारे चर्चा हुनेछ ।र प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको बताइएको छ । यसमा कूट नीतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गर्न

पाइनेछ । यसबाट सर’कारले कमाइ गर्ने सोच रोको छ ।
इमरान सत्तामा आएपछि ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ । इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन् । यसका बावजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको छ ।दैनिक भास्कर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News