गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल क’रिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् । का’म गर्ने क्र’ममा मेसिन मा दुबै खु`ट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै नि’ष्क्रिय अवस्थामा छ ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अ’रुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् । बुढेसकालमा बुवाले बिवाह ग’र्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।

लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ । श्रि’मानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दु`ख सुख परिवार सगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा म’स्तिष्कमा पनि असर जो प’रिरहेको छ ,आमाको अभाव त छनै ।

आ’उने बा`टो केही पनि नहुदा र आर्थिक अव स्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस थियो ।सानि छोरी बिनिताको एक दमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक सं’जाल भरि एकदमै भाइरल भयो ।

यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परि वारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृ’ङ्खला’मा देखा’इसक्यौ ।

सानि छोरी बि`निता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आ’उने गरेको उनले बताइन ।

साथै छि`टो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनिता लाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरु को घा उमा मलम लगाइनै रहन्छन् ।

बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खोलेर जम्मा गरिनलागेका छौ ।घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाईयो ।यसरी सहयोग दाता बाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित गाएर पनि सुनाईन ।

बिनितालाई आफ्नि आमाले छोडेर अन्यत्र भनी व्यक्ति सग बिवाह गरेको कुरो साउदिमा रहेका श्रिमानलाइ सुनाइयो ।श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्या उन नसक्दा बेलाबेलामा घर झ गडा पनि हुने गरेको उनिले बताए ।

अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधा रिएको छ र फेरि पनि पुर्णत अप्रेसन गर्ने तयारिमा छन् ।सुधारिए”को जस्तो देखिए पनि दुखाइ कम न’भएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् ।

आठ महिनाबाट यसरी हस्पि`टल मै थलिएका उनिला’ई चिकित्सकले भने निको हुने बताउदै आएका छन् ।बिनिता कुमाल अहिले धेरै खुसि छिन् ।  पहिले’को जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।

उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News