काठमाडौँ माकुने नेपाली रा’जनितिको क्या’न्सर हो यस लाई काटेर फाल्न पर्छ”: गुरु भट्टराई सरकारले स्पष्टी करण सोध्ने निर्णय गरेको रेल्वे कम्पनीका महा प्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् ।उनले बुधबार प्रधान

मन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक सञ्जालमार्फत उनले आ”क्रोश पोखेका हुन् ।बुधबार मध्यरात आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई स्पष्टीकरण सोधिए

कामा आपत्ति जनाएका छन् । ‘शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कम से कम सचिव स्तरबाट उठ्नुपर्छ,उनले प्रश्न समेत गरेका छन्, मन्त्रालयमा फाइल नल्याइ,मन्त्रिपरिषदको विधि उल्लंघन

गरेर ठा”डो आ’देशमा गुरु भट्टराईलाई २८ दिने सरकारले स्प’ष्टीकरण दिने ?’उनले आफ्नो गल्ती पु’ष्टि गर्न चु’नौती पनि दिएका छन् ।‘मुलु’कको हितमा काम गर्दा म अपराधी वा बाधा ख’डा गर्ने भएछु भने फाँसी लगाउ ।’लगत्तै अर्को स्टाटस लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा माथिपनि

टिप्पणी गरेका छन् । देउवाले आफ्नो सालो लाई एजेन्ट बनाएर मेलम्ची आ”योजनामा भ्रष्टाचार गरेको भनेर तत्का लीन शाही आयोगले थु’नामा पठाएको भन्दै उनले लेखेका छन्, ‘अहिले गुरु भट्टराईले विभिन्न योजनामा चलखेल गरे को स्पष्टीकरण सो’धिएको भन्ने छ, नेपाल रेलवे कम्पनीले आयोजना सम्बन्धी काम गर्दैन ।’

आफूले पूर्व प्रधानमन्त्रीको सपना साकार बनाउन जिम्मे वारी स्वीकारेको पनि उनले प्रस्ट पारेका छन् ।उनले माधव कुमार नेपाल, प्रचण्ड र शेरबहादुर देउवाले आफूलाई किन नेता बनाउन खोजिरहेका छन् भनेर पनि आ’श्चर्य प्रकट गरे का छन् । उनले चेतावनी दिँदै लेखेका छन्, तर गुरु भट्टराई

ले राजनीतिक पार्टीको सदस्यता लियो भने तिनको चिहान खन्ने काम त्यही दिनबाट सुरु हुन्छ,प्रस्ट भए हुन्छ उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधवकुमार नेपालको भीषण दबाब रहेको भन्दै प्रश्न गरेका छन्, ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम फाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?’

उनले माधवकुमार नेपाललाई चुनौती दिँदै लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु उनले माधवकुमार नेपाल लाई ख’रो  राजनीतिक क्यान्सर’ संज्ञा दिँदै काटेर फाल्न आवश्यक रहेको टिप्पणीसमेत गरेका छन् ।

यो पनि काठमाण्डौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अब वरिष्ट नेता माधवकुमार नेपालले आज (बुधबार) नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् ।मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा

गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गर्नु भए को हो नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिकअवस्था का साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ बास्कोटाले मंगलबार साँझ ट्वीटरमा पनि लेख्नु भएको छ

‘क्वलीटीमा भो”ली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पा”र्टीमा जाने ढो’का खोल्ने र अन्तत भाइ कांग्रेस भई अब नयाँअग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’नेता नेपालले यस अघि

राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो ।यस्तै नेपाल निकट जीवन राईले पनि चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News