गायक  तथा  मोडल दुर्गेश  थापा यतिबेला फेरि वि’वा’दमा छन् ।  नयाँ गीत  ‘बीच्च  बीच्चमा ४  – ख्यास्स पु’तली’का कारण उनी वि’वा’दमा  तानिएका  हुन् । तीज पर्वका लागि भनेर उनले  सार्वजनिक  गरेको उक्त गीतले कला, संस्कृति माथि प्रहार गरेको आ’रो’प  लगाइएको छ । गीतकै कारण लोक  तथा  दोहोरी  गीत  प्रतिष्ठानले  उनलाई  सार्वजनिक बाहिस्कारको निर्णयसमेत गरेको छ ।

दुर्गेश  भने  प्रतिष्ठानले  गरेको   निर्णय   पक्षपाती   भएको बताउँछन्  । उनले  आफूमाथि   अन्याय  भएको  तर्क  गर्दै प्रतिष्ठान  एउटा   संस्थामात्र   भएकाले  अदालतको जस्तो निर्णय  गर्न  नसक्ने  बताए  ।बेलाबखत वि’वा’दमा तानिँदै आएका गायक दुर्गेश थापासँग वि’वा’दकै  सेरोफेरोमा रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिए को कुराकानीको सम्पादित अंश–

गीत  बनाउँदा  र  सार्वजनिक  गर्दा यो गीतका कारण यति ठुलो वि’वाद होला भनेर  सोचे कै थिइनँ  । मभन्दा अगाडि का अग्रजले  ल्याएका कतिपय गीतसमेत यस्तै यस्तै छन् । ‘इन्द्रेणी’ लगायतका धेरै लोकदोहोरी कार्यक्रममा मेरोभन्दा पनि छा’डा शब्द रहेका  दोहोरी गीत प्रसारण हँुदै आएको सबैलाई थाहा भएकै विषय हो ।

कसैलाई  त्यो  थाहा  छैन  भने  अहिले  पनि  ती कार्यक्रम युट्युवमा  हेर्न सकिन्छ  । मेरो  गीतलाई  लिएरमात्र विवाद झिक्नु पर्ने  खास कारण  केही  देख्दिनँ । यसले अ’श्लि’ल अर्थ  दिँदैन । गीतमा  प्रयोग  भएको  ‘ख्यास्स’ शब्दमा धेरै आ’पत्ति  रहेको पाएँ  तर त्यो  शब्द  खाइस्  भन्ने  बुझाउन प्रयोग   गरिएको  हो । ‘चो’क्टा खान आएकी बुढी झोलमा डुबेर म’री भन्ने अर्थका लागि यो ‘ख्यास्स पुतली’ भन्ने शब्द प्रयोग गरिएको छ ।

यसलाई प्रतिष्ठानका व्यक्तिहरुले ठुलै रुपमा लिनुभयो ।हो, केही विवादमा परेका  थिए । मैले बुझ्न नसकेको कुरो पनि यही हो । वि’वाद  अस्वाभाविक  छन्  । गत  वर्ष मेरो गीत ‘बीच्च  बीच्चमा–३ ’ वि’वादमा पर्‍यो । त्यो  बेला  म्युजिक भिडियोका कारण वि’वाद सिर्जना भएको थियो । भिडियो मा पुरुष कलाकार महिलाको गेटअपमा थिए ।

फिल्ममा  एउटा  पुरुष  कलाकारले  सारी लगाएर वा भनौँ म’हि’लाको  पोशाक  लगाएर  अभिनय  गरेको हामीले धेरै पटक देखेका छौं । कतिपय  टेलिभिजन  कार्यक्रममा केटा हरु  पनि  म’हि’लाको  रुपमा  प्रस्तुत  भइरहेका छन् । त्यो कुरामा  कसैको  आ’पत्ति  हुँदै न तर  मैले  त्यही  कुरा गर्दा वि’वा’दमा  तानिन्छ  ।अहिलेसम्म  त्यो  हिसाबले मैले गीत बनाएको छैन । मेरो गीतमा विवाद निम्त्याइएका हुन् ।

चर्चा वा विवादका  लागि  मैले कुनै पनि मिडिया वा सार्वज निक  स्थानमा ‘ कन्ट्रोभर्सी ’ कुरा  गरेको छु र ? अहिलेको वि’वा’द लोक तथा  दोहोरी  गीत  प्रतिष्ठानले झिकेको हो । प्रतिष्ठान आफ्ना संस्थाभित्रका र नजिकका व्यक्तिका गीत नदेखेजस्तो  गर्छ ।  बाहिरी  मानिसका  गीतमा भने विवाद निम्त्याउँछ  ।मैले सुनेँ, प्रतिष्ठानले  मेरा  विषयमा संस्थागत ब’हिस्कार गर्ने,

मेला महोत्सवमा जान नदिने लगायतको निर्णय गरेको छ रे एउटा मानिसको  जीवनमाथि  सिधै हस्तक्षेप गर्ने अधिकार प्रतिष्ठानलाई छैन  होला । प्रतिष्ठान भनेको घर, परिवार हो उसले त सम्झाई, बुझाई गर्नुपर्‍यो । मलाई एक पटक पनि छलफलमा  नराखी  सिधै  ब|हिस्कार  गर्न  मिल्दैन । मैले आफ्नो कुरो पनि राख्न पाउनुपर्छ ।

यो  सबै  झुट  हो ।  म एकपटक स्टुडियोमा काममा थिएँ । सोही  क्रममा शिव हमालजीसँग भेट भएको थियो । उहाँले सँ गै बस्न  अनुरोध  गर्नुभयो । त्य सपछि ‘ गीत भएन   नि कान्छा ’ भन्नुभयो  । त्यो समय  मैले  ‘दाइ !  अरुलाई पनि रोक्नुस्  । म  पनि चेन्ज  गर्छु ’ भनेँ  । मलाई  ‘ख्यास्स’को ठाउँमा  ‘फुस्स’ राख्न  आ’पत्ति  छैन भनेर उहाँलाई भनेको थिएँ ।

अग्रजले  जे  गर्नु  भएको  छ, मैले त्यही गरेँ भनेर बुझाएँ । हो, यो कुरो मैले अग्रजबाटै सिकेको हो ।मैले अग्रजबाट जे सिकेँ, त्यो गरेँ   मलाई  गीत ह’टा’उन अहिले पनि आ’पत्ति छैन ।  त्योभन्दा  पहिले  मेरो  अगाडि   आएका  अग्रजका यस्ता गीत सबै हट्नु पर्‍यो । त्यसो भएको खण्डमा म पनि गीत हटाउँछु  । मैले पहिले  पनि अग्रजको अनुरोधमा गीत हटाएको थिएँ ।

प्रतिष्ठानको  बहिस्कार  मेरो   अधिकारमाथिको हस्तक्षेप र हनन् हो । उसले  यति ठुलो डिसिजन गर्न मिल्दैन । प्रतिष्ठा न भनेको घर हो, अदालत होइन । म यो विषयमा भोलि जे पनि गर्न सक्छु  उहाँहरुले म लाई  एक पटक पनि नसोधी, मसँग  छलफलमा  नबसी आफु खुसी निर्णय गर्न मिल्छ त ?अर्काे कुरो, मलाई प्रतिष्ठानले दुर्गेश थापा बनाएको होइन ।

म  आफ्नै  संघर्षले  अहिलेको   अवस्थासम्म आएको हो । अहिले को अवस्थासम्म  आउन  मैले धेरै संघर्ष गरेको छु । खाई नखाई दुःख गरेको छु । कतिपटक डान्सबारमा भोकै नाचेको  छु । धेरै दुःखले अहिलेको दुर्गेश बनेको हो । नाम, दाम र काम मलाई  प्रतिष्ठानले  दिएको छैन । त्यसै उहाँहरु ले मलाई  ब’हिस्कार गर्न मिल्दैन । यो विषयमा पछि बोलौँ ला । एक पटक ‘टेबुल टक’ त पक्कै होला नि ।

म के  भन्छु भने प्रतिष्ठानले प्रतिबन्ध वा रोक लगाउँछ भने सबैलाई  लगाउनुपर्यो  । कसैलाई पाखा र कसैलाई काखा गर्न  मिल्दै न । चलचित्रको   जस्तो   सेन्सर   अहिले   गीत संगीतमा  पनि   आवश्यक  भएको  छ । गीतसंगीत बाहिर आउनुपूर्व  त्यसको  गुणस्तर  र प्रभावको  जाँच गरियोस् । यसका लागि प्रतिष्ठानले जिम्मा लियोस् ।

उसले हेरेपछि त्यो सार्वजनिक गर्न योग्य छ भनेमात्र बाहिर ल्याउन दिइयोस् ।  यो नगरेसम्म रिलिज गर्न नपाइने नियम कानुन  बनोस् । सबै  यो  नियममा  बाँधिउन् भन्ने मेरो पनि धारणा हो ।  फिल्ममा  सेन्सर हुन्छ, गीतमा पनि लगाऔँ । नियम कानुन  भयो भने मानिस हेरेर फरक व्यवहार गर्न त मिल्दैन नि ।  एउटा  संस्थाले सबैलाई समान रुपले हेर्छ ।

लोक तथा  दोहोरी  गीत प्रतिष्ठान एउटा घर हो, अदालत त होइन ।  प्रतिष्ठानले  आफुलाई  बोलाएर   चित्त   नबुझेका विषयमा  पहिले मसँग ‘ टेबुल टक’ गर्नुपर्‍यो । मेरो हकमा त्यो गरेको छैन ।  अर्काे कुरो, प्रतिष्ठानमा भएका मानिसले जे गर्दा  पनि  हुने ? उदाहरणका  रुपमा प्रतिष्ठानकै सुवास केसीले ‘भु’त्रो माया जाल’ भनेर निकाल्दा केही हँुदैन ।

गायक  बद्री  पंगेनी ले ‘पिएन  क्याम्पस  आउ बस मायालु गरौँ  टाइमपास’   (के कलेज   टाइपास  गर्न  जाने हो र ?’ पशुपति  शर्माको  ‘सरले यता  बढाउने हामी यता जुधाउने भन्ने गीत  के हो ? ’ ‘स्याउ  ल्याइदिउ कि के’रा’, ‘भो’गटेले ठाउँमा त्र ओ’गटे ’ भन्ने  गी त कुन  प्रसङ्गमा  के अर्थ लाग्ने गरेर प्रयोग भएका छन् ? यी त उदाहरणमात्र हुन् ।

यस्ता  कयौं गीत छन्, जसमा प्रतिष्ठान केही बोलेको छैन । खाली   मेरो  ‘ख्यास्स   पु’तली’  शब्दलाई   न’राम्रो   देख्ने उहाँहरुको  हेर्ने  नजर  ख’रा’ब छ  ।‘ख्यास्स  पु’तली’  मेरो गाउँघरतिर बोलिने टिपिकल शब्द हो । जो कोहीले पनि यो शब्द   त्यहाँ प्रयोग गदर्थे । गाउँतिर  ‘ख्यास्स’ भन्नाले बल्ल खाइस् भन्ने बुझिन्छ ।  त्यही शब्द  टिपेर मैले प्रयोग गरेको हो ।

त्यसले  न’राम्रो अर्थ लाग्छ भन्ने मलाई लाग्दैन । प्रतिष्ठानले के र कसरी  बुझ्यो ,म  भन्न सक्दिनँ । कसले कसरी बुझ्छ, त्यसमा मेरो केही भन्नु छैन चित्त बुझ्दैन भने उहाँहरुले मेरो गीत हेर्न र सुन्नैपर्छ भन्ने पनि छैन । युट्युव त्यस्तो प्लेटफर्म हो, जसमा  मन  लागे  हेर्न  मिल्छ,  मन  नलागे न’हेर्न पनि मिल्छ ।  मेरा फ्यान,  मेरो  जमात नै त्यही किसिमको छ । मैले शिव परियारले गाउने जस्तो गीत गाएर कसैले सुन्दैन ।

मेरो  गीत  फर क हुन्छ  । म  फरक  तरिकाले   चल्ने  पनि मानिस हुँ । मेरो  गीतले लोकदोहोरीसँग कुनै सरोकार पनि राख्दैन  । म लोकदोहोरीको  मोडलमात्र  हो , गायक  पनि होइन । गायन  विधा मेरो छुट्टै छ । फरक टेष्ट दिन सकिएन भने यो प्रतिस्पर्धामा  अडियन्सले  कसरी रुचाउँछ र ? एकै खालका  गी त रुचाउने  भए  अग्रज पुराना गायकगायिका अहिले ओझेलमा किन पर्थे ?

म लोक  तथा  दोहो री गीत  प्रतिष्ठानमा  आवद्धसमेत छैन त्यो भएको  कारणले  ममाथि  संस्थाका  मानिसले हे’पेका हुन्, हेप्न दिनुस् । म  आफ्नो  तवरले  चल्ने मानिस हो । म मेरा फ्यानलाई आफ्नो हिसावले  गीतमा टेष्ट दिन छोड्दिनँ मेरा दु’श्मन  खु’ट्टा  तान्ने  र   लडाउन  खोज्ने  पनि   छन् । तिनीहरुले यो वि’वा’द र झ’मेला निकालेका हुन् ।

यस्ता कुराले मलाई  अगा डि बढ्न  सघाउँछ भन्ने मेरो धार णा हो । प्रतिस्ठानमा भएका अग्रज कलाकारको हिसावमा म बच्चा हो ।  सम्झाएर  यस्ता  क्रियाकलाप रोक्न लगाउनु को साटो विवाद उहाँहरुले  निम्त्याउनु  भएको  हो । संस्था को  पत्र  म्यासेन्जरमार्फत  संस्था  बाहिरका मानिसले दिने मसँग सल्लाह नगर्ने , मलाई सिध्याउन विभिन्न प्रपञ्च रच्ने मैले पनि व्यक्तिगत  हिसाबमा प्रतिष्ठानलाई सहयोग गरेको छु नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News