काठमाडौं ।कु’लमान घि’सिङ लाई पुनः नेपा’ल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र’चण्डले पुनः कुल’मानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थाल्न ऊर्जा, जलश्रोत तथा

सिंचा’इमन्त्री प’म्फा भुसा’ललाई निर्देशन दिएका छन्।ऊर्जा मन्त्रालय श्रोतका अनुसार त्यससम्बन्धी फाइल उठाउने काम सुरु भइसकेको छ । घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम स’किएलगत्तै पुनः जिम्मेवारी दिने गरी नै काम अघि बढेको प्रचण्ड का एक

सचिवालय सदस्यले जानकारी दिए । विद्युत प्राधिकरणको वार्षि’कोत्सव भदौ १ मा हो घिसिङ पनि प्रचण्डनिकट का मानिन्छन् त’त्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड ले घिसिङलाई ०७३ भदौ २९गते चार वर्षका लागि घिसिङ लाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए

२०७८ भदौ २८ मा का’र्यकाल सका’एर घिसिङ घर गए का थिए । लोडसेडिङ अन्त्य र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि भूमिका खे’लेको भन्दै घिसिङ जन’तामाझ लोक’प्रिय छन् । सरकार परिवर्तन सँगै “घिसिङलाई पुनः प्राधिकरणको नेतृत्व दिन जनस्तरबाट माग उठ्न थालेको छ।
ओलीले मानेका थि’एनन् र घिसिङलाई पुनःनियुक्ति दिन तत्कालीन ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ले घिसिङलाई निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद मा लगेका थिए ।तर, प्रधानमन्त्री केपी ओलीको अनिच्छा का कारण उक्त प्रस्ताव मन्त्रिपरिषदको एजेण्डामाराखिएन

घिसिङलाई पुनः प्राधिकरणको नेतृत्वमा निरन्रतता दिन चाहेको र मन्त्रिपरिषदमा प्रस्ता’व लगेको अभिव्यक्ति दिए पछि ओलीले मन्त्री पुनलाई बालुवाटार बोलाएर ह’प्काए का थिए । तत्कालीन नेकपा अध्यक्ष प्रचण्डले पनि घिसिङ को निरन्तरताका लागि ओलीलाई द’बाब दिएका थिए तर,

ओली तयार भएनन् ।आममानिसले घि’सिङकोपुनर्नियुक्ति का ला’गि दबाब दिए पनि ओलीले हितेन्द्रदेव शा’क्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए ।ओलीले राम्रो काम ग’रेर प्र’सिद्धि कमाएका घिसिङ लाई रोकेर नै सालोलाई प्राधिकरणको जिम्मेवारी दिएको भन्दै चर्को

आलोचना भएको थियो । यद्यपि इलामका स्थायी बासिन्दा शाक्य ओली पत्नी राधिका शाक्यका नातेदार भने होइनन् दवाव पछि पनि कुलमानको नियुक्ति नभएपछिअभियन्ता हरु पनि थाकेर आन्दो’लनहरु पनि ठप्प गरेका थिए।देउवा सरकार आएको केहिदिन पर्छ कुलमान नियुक्ति हुने चर्चाले सबै खु’सि भएका छन।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News