काठमाडौं ।   लुम्बिनी  प्रदेशकी सांसद विमला खत्री वली पुन: नेकपा  माओवादी  केन्द्रमा फर्किएकी छन् । यसअघि माओवादी  केन्द्रको   सम्पर्कबाहिर  रहेकी   उनी एमालेमा प्रवेश  गरेको  विज्ञप्तिहरु   सार्वजनिक  भएका थिए । तर उनी बुधबार बिहान  माओवादी केन्द्रको प्रदेशसभा सचिवा लयको संसदीय लदको

कार्यलयमा  उनी  उपस्थित  भएपछि पुन: फर्किएकी हुन् ।स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई  मुख्यमन्त्रीको  कार्यलयमै  राखिएकोले  सम्पर्क बाहिर  रहेको  बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित। भएकी  थिइन् ।‘ उनी हामीसामु  रु’नु  पनि भयो ।

उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन  भने र भनिन्’  – माओवादी  संसदीय  दलको कार्यालय  स्रोतले  भन्यो  ।उनले  आफूलाई  मुख्यमन्त्रीको कार्यलयमा  राखि  ब’न्ध’क  बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा

सार्वजनिक गरेको  पनि बताएको खुलेको छ ।उनले सरका रसँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् । उनले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन् ।

यो पनि,,काठमाडौं  । अभिनेत्री  गरि मा पन्त आमा बनेकी छिन् ।   ५ वर्ष   अगाडि   बेल्जियममा  बस्दै  आएका  हरि थपलियासँग  बि’हे  गरेकी   उनले   सामाजिक   संजालमा आफ्नो छोरीको तस्वीर  सार्वजनिक  गरेकी छन् ।सामाजि क संजालमा   गरिमाले  लेखेकी  छिन्–  ‘तिम्रो  आगमनले हामी धन्न अनी भरिपूर्ण भएका छौं ।

छोरी  प्रिषा,  तिमीला ई यो  सुन्दर धर्तीमा स्वागत चलचित्र ‘तीन घुम्ती’  पछि  गरिमाले   अरु चलचित्रमा  काम गरेकी छैनन्  । उनले , ८  बर्ष  अगाडि  रिलिज   भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News