पोखराकी  बिष्णु  बराल बिहे गरेको २७ दिनमै मृ’त भेटिए की  थिइन।  मृ’त्यु पछि  माइती  पक्षले  ह’त्याको  आ’रो’प लगाइ  रहदाँ  दाइजोको   कारण  ह’त्या   भएको  खुलासा भएको  थियो  ।छोरी  नै  रहेन  भने दाइजो छोडेर के काम भन्दै  माइतिले  दाइजो  दिएको सबै सामान फिर्ता लिएका छन।

छोरिको  नाममा  दिएको दाइजो छोरिको ह’त्यापछी फिर्ता लगेर  कुनै  वृद्धि  आश्रमलाई  दिने  भन्दै  माइतिले भनेका छन्। दाइजो  फि र्ता लिन  आएका  माइती   पक्षाका दिदी बहिनिहरु   बिष्णुको   सामान   देखेर   मन  थाम्न नसकेर रुवाबासी  भएको थियो । पूरा  समाचार तलको भिडियोमा हेर्नुहोस्!

यो पनि,,एमाले नेता झलनाथ खनालमा मिर्गौलाको सफल प्र’त्यारोपण  भएको  छ   । पूर्वप्रधानमन्त्री    समेत  रहेका खनाल  दिल्लीको  अपोलो  अस्पतालमा  उपचारत  रहेका छन् ।उनको सचिवालयले बुधबार उनमा मिर्गौला प्रत्यारोप ण भएको जानकारी दिएको हो । सचिवालयले भनेको छ,

डा  सन्दीप  गुलेरियाको  सर्जरी   टिमले   उहाँमा   मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।’अब खनाल केहि समय अस्पतालमै  रहि आराम  गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात  नेपाल फर्किनु सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News