राष्ट्रिय प्र’जातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँ’डिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृ’द्धितर्फ नजाने दावी गर्दै अब बैकल्पिक मार्ग आ’वश्यक भएको बताएका छन् ।

‘पा’र्टीको स्था’निय तह निर्वाचन परिचालन समितिको भ’र्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भए को जिकिर गरे।’

‘नेपालको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजाता न्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजा सहितको प्रजातन्त्र

स’नातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीकृत शासन प्रणाली मुलुकको नि`मित्त आव’श्यक भएको दा`वी गरे ।

स्पष्ट बिचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सि’द्धान्त’निष्ठ नेता/कार्यकर्ता पार्टीको पुँ’जी भएको भन्दै थापाले इमानदारिता पु’र्बक निर्वाचन केन्द्रित हुन कार्य’ कर्ताहरूलाई आ’ग्रह गरे ।

‘भर्चुअल बैठक’मा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदे’शका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको सचिवालय सदस्य रा’जाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News