काठमाडौँ । कोरि’यमा पनि विवाह मामिलामा नेपा’लजस्तै छ । नेपाल जस्तै यस अर्थमा कि वि’वाह व्यक्तिगत छ`नौ ट भन्दा सामाजिक उ’त्तरदायित्वको रुप’मा मानिन्छ । वि वाह गर्न पनि नेपालजस्तै शहरिया र ध`ना`ड्यलाई को `रियामा सहज छ ।

ग्रामीण को`रियालीलाई भने नेपाली ग्रा`मिण भेगका यु’वा’युवतीजस्तो विवाह गर्न सहज छैन ।धेरै कोरियाली युवतीले विवाह गर्नै छाडेका छन् ।अझ ग्रा’मीण क्षेत्रका युवासँग विवाह गर्ने विषय त झ`नै प’रको कुरा भयो ।

यहि समस्यालाई चि’र्न कोरियाली सरकारले सन् १९९० को दशकमा वि`देशीसँग विवाह गर्न पाउने का`नून ल्यायो । कानू’नसँगै धेरै विदेशी युवतीहरू कोरि’यालीसँग विवाह गरेर गए ।

यसरी विवाह गरेर जानेहरूले धेरै दुःख पाएको, या’त`ना भोगेको जस्ता समाचारहरू धेरै समय चले । पछिल्लो समयमा केहि स’करात्मक समाचार पनि आ’उन थालेका छन् ।

कोरियाली भाषा नै नजा`नी त्यहाँका नागरिक सँग बिहे गरेर गएका आ’प्रवासी श्रीमतिहरूको जीवनमा समेत परिवर्तन आएको छ । यस्तै परिवर्नत आउनेमा एक हुन् नेपालकी सम्झना राई ।

११ वर्षअघि आफ्नै आ’न्टीले मिलाएको ब्लाइन्ड डे’टपछि सम्झना कोरियालीसँग युवकसँग वि’वाह गर्न राजी भइन् । तीन दिनभित्र बिहेको टु’ङ्गो लाग्यो । त्यहि वर्ष उनी कोरिया गइन् ।

कोरिया गएको ११ वर्षपछि उनी अहिले कोरियाली प्रहरी को अ’धिकृत छिन् । उनले आफ्नो नाम परिवर्तन गरी कोरियाली नाम किम हाना बनाइन् ।

यहि नाममा अं’गीकृत ना’गरिकता लिइन् । र‚ त्यहि आधा’रमा उनले अहिले प्रहरी अधि कारी हुने अ’वसर पाइन् । ३१ वर्षे सम्झना राई अर्थात् किम हानाले बीबी सीसँग कुरा गर्दै आफू वं’शज कोरियालीजत्तिकै सक्षम भएको नठाने पनि

आ’फूलाई त्यस`बारे सोच्ने समय नभएको बताएकी छन् ।सम्झना राई अहिले परराष्ट्र मामिला अफिसमा का`र्यरत छिन् । उनले नेपाली र कोरियाली समुदायको पूलको रुप मा काम गरेकी छन् ।

कोरियामा विवाह गरेर आउने एक तिहाइ भियतनामी भएकाले आफूलाई धेरैले भियत नामी सो’चेको उनले बीबीसीसँग बताएकी छन् । उनी भ’न्छिन्, ‘म अझै सम्झ न्छु‚ जब मेरो छोरो सानो थियो‚ त्यसबेला म बसमा च’ढ्न लागेको थिएँ ।

कुनै एक पु’रुषले मलाई भिय’तनाम आइज‚ यतै बस भन्यो ।’ सन् २००८ मा कोरियाली सरकार ले ब’हुसां ‘स्कृतिक सहयोग केन्द्रहरू स्थापना गरेपछि धेरै सहयोग भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘यहाँ ठुलो वि’देशी समुदाय छ र‚ मैले आफ्नो से’वा गर्दा भिन्न भिन्न प्रकृतिका मान्छेहरूलाई   पनि भेटेको छु ।’ बीबीसीले सम्झना राई नेपालको कुन ठाउँबाट कोरिया ग’एकी हुन्‚

र उनका श्रीमान के गर्छन् जस्ता विषयमा भने उ’ल्लेख नगरे पनि सम्झनाकाे घर पाै’वादुङ्माकाे तिवारीभञ्ज्याङ रहेकाे जनाएकाे छ तर, गृहिणी को रुपमा कोरिया प्रवेश गरेर कोरियाली प्रहरी अधिकृत ब’न्नु र नेपाली अनि कोरि याली समुदायको पू’ल बन्नु सम्झनाका लागि ठूलो प’हि चान हो ।

भिडियाे हेर्नुहाेस् ।

बिबिसिको सहयोगमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News