काठमाण्डौ।अनिच्छित गर्भ रोक्नका लागि महिलाहरु का लागि धेरै प्रकारका वि”कल्पहरूको वि’कास भएको छतर  पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै ग’र्भनिरोधका अस्थायी सा”धनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुष को लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास

गरेका छन्।जसले सजिल्यै पुरुषहरूले गर्भ बस्नबाट रोक्न सक्छन् चीनका वैज्ञानिकहरुले पत्ता लगाएको उक्तविकल्प टिकाउ हुने अनुसन्धानमा संलग्न वै’ज्ञानिक हरु बताउँछन्  अमेरिकाको विज्ञानसँग सम्बन्धित पत्रिका न्यानो ले’टर्समा वैज्ञानिकहरु ले ब’ताए अनुसार उक्त साधनमा रि”भर्सियल

चुम्बकिय बायोडिग्रेडेबल न्यानोमेटेरियल विकासित गरिए को छ । यसले कम्तीमा ३० दिनसम्म गर्भ रहन दिँदैन यस को परीक्षण मुसामा गरिएको थियो ।वै”ज्ञानिकका अनुसार उच्च ता’पक्रममा शु’क्रकिटको उ’त्पादन नहुने कुुुुुुराकोउक्त अ”नुसन्धानमा खुलेको छ।यसको परीक्षण मुसाको बाहिरी

छालामा गरिएको थियो । यसअघि सबै अ’नुसन्धान उच्च तापक्रममा न्या’नोमेटेरिय’लमा गरिएको थियो जसले गर्भा धान हुन नदिने खोप मुसालाई लगाइएको थियो यो प्रक्रिया निकै पीडादायी थियो यसले छालामा निकै नोक्सान पुर्याए को थियो र । उक्त खोप न्या”नोमेटेरियल बा”योडिग्रे”डेबल

थिएन र प्रा’कृतिक रुपमा नष्ट हुने खा’लको पनि थिएन ।
नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले उत्कृष्ट उपाय प्रयोग गरे बा’योडिग्रेडेबल आइरन अक्साइड न्यानोपार्टि’कल्सका दुई रुपमा परीक्षण ग’रियो ।यसलाई चुम्बक”सँग लगाएर तातो पारियो ।एउटा न्यानो पा”र्टिकलमा पो”लिइथाइलीन ग्लाइ

कोल र दोस्रोमा साइट्रिक एसिडको लेप लगाएको थियो ।
वैज्ञानिकले पोलिइथाइलीन ग्लाइकोल न्यानोपार्टिललाई उच्च तापमानमा तातो बनाइन्छ । तर, साइट्रिक एसिडको तुलनामा यसलाई सजिल्यै खुम्चाउन, बङ्ग्याउन सकिदैन आफ्नो प्रयोगका लागि वैज्ञानिकहरुले दुई दिन सम्म मुसा

लाई साइट्रिक एसिड लेपिएको न्यानो”पार्टिकलको खोप’ दिए । यसपछि चुम्बक राखेर यसको प्रयोग गरियो परीक्षण गरेपछि न्यानो पा’र्टिकलमा १५ मिनेटका लागि वै”कल्पिक चु’म्बक लगा’इयो  र यसपछि १०४ डि’ग्रि फरेनहाइट ताप क्रम मा तातो पारियो ।अ”नुसन्धानकर्ता का “अनुसार यस

पछि मुसाको शु’क्रकिट ३० दिन स”म्मका लागि संकुचित भयो । यसपछि विस्तारै विस्तारै शु’क्रकीटको उत्पादन सुरु भयो । यो प्रयो’गको सातौँ दिन पोथी मु”साको ग”र्भाधान रोकियो ।वैज्ञानिकका अनुसार न्यानोपा’र्टिकल्स कोशिका हरुका लागि हानिकारक छैन  यो शरीरबाट सजिल्यै बाहिर निस्किन सक्छ । अनुसन्धानकर्ताहरुले यसको प्रयोग उत्साह जनक हुने बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News