कजना स्थानीय यु’वकलाई डोरीले बाँ’धेर कु’ट्ने जाजरको टको  जुनीचाँदे  गाउँपालिका – २ का वडाध्यक्ष रामबहादुर नेपाली प’क्रा’उ  परेका  छन् । उनले  साउन  १५ गते सोही ठाउँका  स्थानीय  सर्पे  दमाईलाई  डोरीले बाँ’धेर कु’ट’पि’ट गरेका   थिए ।   उनले   कु’ट’पि’ट   गरेको   दृश्यसहितको भि’डि’यो सामाजिक सञ्जालमा भा’इ’र’ल भएको छ ।

जाजरकोट प्रहरीले  उनलाई  सोधपुछका लागि भन्दै सदमु काम   ल्याइएको  जनाएको   छ ।  स्थानीयलाई   कु’टे’को भि’डि’योका  आधारमा  वडाध्यक्षलाई   प’क्रा’उ   गरिएको प्रहरी   स्रोतको  भनाइ छ  । जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द  पाण्डेका अनुसार  बुधबार  साँझ पञ्चाला प्रहरी चौकीको टोलीले

उनलाई   घरबाटै  नियन्त्रणमा  लिएको  हो । ‘टाढा भएका कारण विभिन्न इलाका  प्रहरीको  रोहबरम उनलाई जिल्ला प्रहरी कार्यालयमा  झिकाइएको  हो’ उनले  भने । प्रहरीका अनुसार पी’डि’त यु’वा’लाई पनि  जिल्लामा बोलाइएको छ यद्यपि।, पी’डि’त’ले   अहिलेसम्म  ती  वडा  अध्यक्षवि’रुद्ध जाहेरी भने दिएका छैनन् ।

यो पनि,,गत  महिना  कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत     टेलिभिजनमा    आफ्नो   पुनरागमनको घोषणा गरेका  थिए । कपिलले  ‘द  कपिल  शर्मा शो’  का स्टारकास्टसँग  सेल्फी  सेयर  गर्दै  लेखेका  थिए –  ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ । फोटोमा कपिलसँगै कीकू शारदा , भारती  सिंह, कृष्णा  अभिषेक,  चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए ।

उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् ।मानिसहरुको अनुमान थियो,  सुमोना  कपिल  शर्मा  शोबाट बाहिरिइन् । तर, यसमा कुनै  सच्चाई  नरहेको  बताइएको  छ ।  शोसँग निकट रहेकाहरूका  अनुसार सुमोनाले पछिल्लो हप्तामात्र च्यानलसँग  नयाँ  करार  साइन  गरिसकेकी छन् । उनी ‘द कपिल शर्मा शो’ मा भूरीको भूमिकामा कायम रहेकी छन् ।

कपिल  शर्मा  र  च्यानलसँग उनको कुनै विवाद नभएको र उनी शोमा फर्किने कुरामा पनि कुनै सन्देश नभएको उनको भनाइ छ ।गत  महिना  कपिल र शोका केही स्टार कास्टले पुणेमा। शोमा फर्किन  लागेको  जानकारी दिन छोटो प्रोमो सुट  गरेका  थिए ।  त्यतिबेला  सुमोना  भने त्यहाँ उपलब्ध थिइनन् ।

साथै आफ्नो  निजी  कामको कारण सुमोना र च्यानलबीच करारमा। हस्ताक्षर  गर्नमा  ढिलाइ   भएको   बताइएको छ ‘अब उनी ।चाँडै  टीमसँग  सुटिङमा फर्किने छिन्,’ स्रोतको भनाइ छ कपिल  शर्मा शोको  परिवारमा सुदेश लहरी पनि जोडिएका छन् । यसअघि  उनी  कृष्णा अभिषेकको जोडी लाई ‘कमेडी सर्कस’ मा दर्शकले निकै रुचाएका थिए ।

स्रोतका  अनुसार  कमिडियन गौरव गेरा पनि शोको हिस्सा बन्ने छन् ।  उनी  एक म’हिलाको भूमिकामा देखिने योजना बनाइएको छ ।यता,  शोको  पहि लो पाहुना  अक्षय कुमार बन्न  सक्ने  बताइएको  छ । कपिलको  शोमा  अक्षय  बेल बटमको प्रमोशनका  लागि  जाने  बताइएको छ । तर, यस को पुष्टि भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News