नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भ,र्ती गरेर बनाएको आयोग खा’रेज गरिएको बताएका छन्। मंगलबार बसेको मन्त्रि परिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समा धान आ’योग वि’घटन गरेको थियो।

यो पनि: एक लाख ८३ हजारलाई लालपूर्जा दिने तयारी हुँदै गर्दा सर’कारद्वारा सुकुम्बासी आयोग विघटन आयोग वि’घटन भएको भोलिपल्ट बुधबार चितवन पुगेर सत्तारूढ कांग्रेसका नेता थापाले पार्टी का`र्यकर्ता भर्ती गरेर बनाए को आयोग खा’रेज गरिएको जिकीर गरे।

Photo: Naresh Shrestha/ THT

‘सुकुम्बासी आयोग भंग भयो। यो आयोग भंग गरेको भने को यहाँको सुकुम्बासीलाई जग्गा दिने काम बन्द भयो भनेको होइन,’ राप्ती नगरपालि का वडा नम्बर ९ को नव निर्मित भवन उद्घाटन गर्दै थापाले भने, ‘पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खा’रेज गरेको हो।’

उनकाअनुसार पटकपटक गरिएका अध्ययनले जग्गा दिन आवश्यक पहिचान गरेकाहरूलाई जग्गा दिइने व्यवस्था सरकारले मिलाउने पनि बताए।

‘जति सुकुम्बासीलाई जग्गा दिन भनेर पहिचान भएको छ, उनीहरूलाई अबको १२ देखि १५ महिना भित्रमा उनीहरू लाई जग्गा प्राप्तिबारे सरकारले आजभोलि नै निर्णय गर्छ। त्यो काम टुंग्या`एर जान्छ,’ उनले भने।

सरकारले यस्ता कामबारे जनतासँग राम्रोसँग सम्वाद गर्नुपर्ने आवश्यकता रहेको थापाले बताए। ‘काम मात्रै    गरेर हुन्न सही ढंगले जनता सँग संवाद गर्नुपर्छ,उनले भने,अघिल्लो सरकार ले पारेका प्वाल टाल्ने हो। सबै  लाई मिलाएर यो सरकारले लै’जानुपर्छ। सम्हाल्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News