कृस्न ओ’लि ज’स्ले ल’गभक अढाई बर्ष अघि ११००० भोल्टको करेन्टको सिकार भएका थिए ।उनले आफ्ना दुबै हात र एउटा खु`ट्टा समेत गु’माएका थिए । हुने हार दैव नटार भनेजस्तै नै थियो त्यो परि`दृश्य ।

सम्झिदा पनि साचै नै द`र्द’नाक र मुटु `काप्ने खालको थियो सो घ`टना ।कृस्न ओलि बिवाहित थिए रुपा ओलि सग ।रुपाले कृस्नको साथ कहिल्यै छोडिनन् ।शुन्यमा पनि रुपा र लाखमा पनि रुपा नै थिइन् ।

कृस्नले आफुलाई छोडेर जाउ तिमी आफ्नो जीवन बिताउ सबैलाइ आ-आफ्नै जीवन जिउन हक हुन्छ मलाई छोडि देउ भनिरहदा रुपाले कृस्नलाई छोडेर जाने सोच्दै सोचिनन् ।

सामाजिक संजालमा उनिहरु पिर व्यथाहरु देखाईसकेपछि देश बिदेशबाट एकदम‌ै ठूलो रकम संकलन भई ८० लाख को हात र ५ लाखको खुट्टा समेत हालिएको थियो ।

यशैबिचमा उनिहरुलाइ सन्तान लाभ पनि भएको छ ।हिजोको पि`डा’दायिक क्षणबाट अहिले सो दम्पति अ’लिक निस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News