काठमाडौँ : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्य कारी निर्देशकमा पुनः कुलमान घिसिङ लाई नियुक्त गर्ने” तयारी गरेको छ । अहिलेका प्राधिकरण प्रमुख हितेन्द्रमान शाक्यलाई हटाएर फेरि घिसिङलाई ल्याउने तयारी सरकार ले गरेको हो ।घिसिङलाई प्राधिकरणमा ल्याउने बारे प्रधान

मन्त्री शेरबहादुर देउवाले आज ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई बोलाएर आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो ।त्यस पछि म”न्त्री भुसालले अहिले का कार्यकारी निर्देशक शा”क्यलाई मा’र्ग प्रशस्त गर्न निर्देशन दिइसक्नुभ एको छ । दैनिक १८ घण्टासम्मको लोडसेडिङ

हटाएर लोकप्रियताको शिखरमा पुगेका घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी प्रमुख बनाउने तयारी गरेपछि सामाजिक सञ्जालहरुमा सरकारको प्रशंसा भइरहेको छ जनताको चाहना र घिसिङको क्षमताको कदर गर्दै सरकार ले उहाँलाई फेरि अब प्राधिकरण प्रमुखको जिम्मे बारी दिने

तयारी अघि बढाएको सत्तारुढ नेताहरुले बताएका छन् ।
कांग्रेस नेतृ डा. डिला संगा्रैलाले उतिबेला पनि घिसिङलाई फेरि नियुक्त गर्न आफूहरुले सदन र सडक मा उठाएको” आवाज ओली सरकारले लत्याएको टिप्पणी गर्नुभयो श्रोत का अनुसार अब आगामी भदौ १ गते पछि घिसिङ लाई नै प्राधिकरण मा ल्याउने गरी तयारी अघि बढाइएको छ ।

भदौ १ गते प्राधिकरणको ३६ औँ वार्षिक उत्वस पनि हो ।
विद्युत् व्यवस्थापनमा ख्याति कमाएका घिसिङलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिँदा अझ सरकारको लोकप्रियता बढ्ने आँकलनसहित उहाँलाई पुनःनियुक्त गर्ने निष्कर्षमा सत्ता गठबन्धन पुगको हो ।तर प्रमुख विप”क्षी दल नेकपा

एमालेले अघिल्लो सरकारले गरेका नियुक्तीहरु पनि कानुन वि”परीत खारेज गरिए कानुनी प्र”तिवाद गर्ने चे”तावनी नै दिएको छ।एमाले सचेतक विशाल भट्टराईले उपयुक्तव्यक्ति लाई रिक्त रहेको उपयुक्त स्थानमा जिम्मेबारी दिने कुराठिकै भए पनि अब काम गरिरहेका व्यक्तिलाई गैरकानुनी रुपमा

ह”टाइए पार्टीको स”मर्थन नरहने ब”ताउनु भयो” ।यद्यपि कुलमान घिसिङ योग्य प्रशा”सक रहेको कुरामा भने कुनै शंका नरहेको भट्टराईले बताउनु भयो ।तर पनि एउटा योग्य व्यक्ति लाई नै कानुन वि”परीत हटाएरु हटाएर अर्काे योग्य व्यक्ति लाई स्थान दिन भने नमिल्ने उहाँले बताउनुभयो ।

घिसिङलाई उहाँको क्षमता र चाहनाका आधारमा अरु कुनै ठाउँको जिम्मे’बारी दिन सकिने गरी व्य”वस्थापन गर्नु पर्ने एमाले नेता भट्टराईको आशय छ ।आफू लाई हटाउने तयारी गरेपछि अहिलेका कार्यका”री निर्देशक शाक्यले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिकगर्ने तयारी गरेको उनी नि”कट श्रोतले जानकारी” दिएको थियो।

सरकारले राजीनामाका लागि दबा’ब दिए पनि दिने पक्षमा नरहेको पनि उक्त श्रोतले बतायो तर राजीनामा नदिए प्रष्टी करण सोधेर अवकाश दिने तयारी उर्जामन्त्रीले भुसालले गर्नु भएको छ । कुलमानको पक्षमा व्यापक जनसमर्थ’न रहेकोले शाक्य अदालत नजाने आँकलन सत्ता गठबन्धन का नेताहरुले गरेका छन् ।-नेपाली नेटवर्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News