झापा । अहिले नेपालमा श्रीमान् श्रीमती बिचका बिबा’ दहरु धेरै आउने गरेका छ्न । झापाको बुधबारेमा बस्ने एक यु’वकले आफू भन्दा ५ बर्ष जे’ठी युवती संग बिगत १ बर्ष देखि लि’भिङ

टुगेदरमा बसेको र अहिले आफुलाइ छोडेर फ`रार भएको भन्दै मिडियामा आएकी छिन।उनले आफुलाइ त्यो युवाले मन्दिरमा लगेर सिन्दुर सम्म हालिदिएको बताएकि हुन ।

धरानमा पसल चो´रेको आ’रोपमा २ जनालाइनै प्रहरीले प`क्राउ गरेको तर उस्लाइ उस्को परिवार ले धरौटीमा छुटाएको आफुलाइ कसैले वास्ता नगरेको उनले ब’ताइन ।

ती युवकले आफ्नो ग’र्बपतन गराएको र आफू संग बिहे गर्छु भन्दै अहिले बिचल्ली बनाएको उनको आ`रोप रहेको छ ।

आफना पीडा सुनाउदै ती महिला धु’रु’धुरु रोइन । के हो सत्य कुरा ? तल भिडियोमा हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News