श्रीमानलाइ  बिदेश पठाएर ६ बर्षे छोरा छोडेर परपुरुष सँग भागेकी  मनिशा सुनार रातको ८ बजे रं’गे’हात समातिएकी छिन।  उनिले  श्रीमानलाइ  फोन   गरेर  आफुले  काम गर्ने कम्पनिमा   नै बसेको  छु। प’रपुरुष सँग भागेकी छैन भन्दै श्रीमानलाइ झुट  बोलिरहेकी मनिशा परपुरुष सँग रं’गे’हात समातिएपछी श्रीमानले ट’चर दिएको आ’रो\प लगाइन।

मनिशालाई   भगाउने  परपुरुष  भनिने  ब्यक्तिको  पनि दुई छोरी र  श्रीमती रहेको तर ती ब्यक्तिले पत्रकारलाइ श्रीमती नभएको  बताउँदा  मनिशाको   पुर्वश्रीमानले  थप्पड समेत हा’नेका थिए।  दुई  छोरी  र    श्रीमतिलाइ  बिचल्ली  पारेर अर्काको  श्रीमती  भगाएपछी सम्पर्क बिहिन भएका थिए। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्

यो पनि,,
२१ साउन , काठमाडौं  । भूमिसम्बन्धी  समस्या   समाधान आयो ग खारेजको  वि’रो’धमा  प्रदर्शन  भएको छ ।नेकपा एमालेसम्वद्ध  राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बा सी बस्ती  क्षेत्रमा  प्रदर्शन  गरे को हो   । उनीहरुले सरकार वि’रुद्ध चर्को  नाराबाजी  गरेका  छन् ।आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

पूर्वप्रधानमन्त्री   केपी   शर्मा   ओली  नेतृत्वको  सरकारले भूमिहीन दलित,  सुकुम्बासी  तथा  अव्यवस्थित बसोबासी लाई जग्गा बाँड्न भन्दै देवीप्रसाद  ज्ञवालीको  अध्यक्षतामा २ वैशाख २०७७  मा आयोग  गठन गरेको थियो । तर नयाँ सरकारले  १९  साउनमा  देवि  ज्ञवाली  नेतृत्वको   आयोग खा’रेज गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News