काठमाडौं, २१ साउन । नेपाल विद्युत प्राधि क’रणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य ले आफूले कुनैपनि हालतमा अहिलेको जिम्मे वा’रीबाट राजीनामा नदिने बताएका छन् ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाल लाई भेटेर शाक्यले राजीनामा नदिने जानकारी गराएको स्रोतको दा’बी छ । प्रधानमन्त्री शेर बहादुर देउवाको ठा`डो निर्देशनमा मन्त्री भुषाल ले शाक्यलाई राजीनामा दिन भनेकी थिईन् ।

शाक्यको ठाउँमा कुलमान घिसिङलाई ल्याउने सर’कारको तयारी छ । यसअघि हिजोमात्रै शाक्यले आफुलाई सरकार ले जहाँ पठाएपनि जान तयार रहेको बताएका थिए ।

मन्त्री भुषालले भने शाक्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकोले स्प’ष्टीकरण सोधिएको बताएकी छिन् ।

“हिजो शाक्यले आफु इन्जिनियरिङ क्षेत्रको मान्छे भए काले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने धा`रणा राखेका थिए”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News