जाजरकोट – भत्ता माग्न जाँदा स्थानीयलाई कु’ट्ने जा जरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधबार प`क्राउ गर्यो । नेपालीलाई बिहीबार मात्र जिल्ला सदरमुकाम खलङ्गा पुर्याइयो।

प्रहरीले वडाअध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कु`टपिट गरेको भिडियो सामा जिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर पक्राउ गरिएको बतायो । सामाजिक सञ्जालमा वडाअध्यक्षको च’र्को वि`रोध पनि भएको छ ।

जनता कुट्ने वडाअध्यक्षलाई का`र”बाही गर्ने सर्वत्र आवाज उठिरहेको छ । तर, ती वडाअध्य क्षका मतदा ताहरू भने उनको पक्षमा आन्दोलन मा उत्रिएका छन् ।

बिहीबार उनलाई प्रहरीले जिल्ला सदरमुकाम पुर्याउँदा यता स्थानीयवासी भने ‘झुट्टा आ’रोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर वि’रो`धमा उत्रि एका छन् ।

वडाअध्यक्ष नेपालीलाई रिहाइ गर्न माग गर्दै गाउँमा बुढा पाखा, तन्नेरीदेखि लिएर महिलाहरु समेत मैदानमा होमि एका छन् । उनीहरुले बिही बार वडा कार्यालय र गाउँपालि काको कार्यालय मा प्रदर्शन गरेका छन् ।

वडाध्यक्ष रि’हा नभए शुक्रबारदेखि सदरमुकाम मै पुगेर वि’रोध प्रदर्शन गर्ने तयारी गरिएको उनीहरु को भनाई छ । स्थानीय दिलिप शाहीले भने, ‘श्रावण १५ गते जुनीचाँदे गाउँपालिका वडा–२ मा सामाजिक सुरक्षा भत्ता वित’रण गर्दै गर्दा

स्थानीय रङ्गे दमाईको कान्छो छोरा सर्पे दमाईले जाँड सेवन गरेर वडा कार्यलयमा हो– हल्ला गर्दा वडा अध्यक्षले उन लाई बाहिर निकालेका थिए । सर्पेले जाँडको तालमा ढुङ्गा –का`ठहरु प्र’हार गर्न थालेपछि उनीबाट बच्न खोजिएको हो ।’ उनले भने,

‘प्रत्यक्ष घ,टनाको छा’नबिन बिना नै उक्त घ,टना’ को सामाजिक सञ्जालहरुमा भाइरल बन्यो । यो हाम्रो पहि  लो अभियान हो स्थिति यस्तै रहि रहेमा जिल्लाव्यापी आ`न्दोलन गर्छौं।’

यद्य“पि, पीडित पक्षले भने ती वडा अध्यक्ष विरु’द्ध जाहेरी दिएको छैन । तर, भिडियोमा वडाअध्यक्ष नेपालीले डोरीले बाँधेर ती युवालाई न’राम्रोसँग कु’टपिट गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News