सांसदलाई  आफ्नो  सरका री निवासमा  ब’न्धक बनाएको आ’रो’प  खेपेका   लुम्बिनी   प्रदेशका   मुख्यमन्त्री   शंकर पोखरेल ले ८७  सदस्यी य प्रदेशसभा कसका कारणले ८० सदस्यमा  झ’र्यो  भन्ने   प्रश्नको  जवाफ  इतिहासले खोज्ने बताएका  छन्  बिहीबार  सामाजिक   सञ्जालमा   धारणा राख्दै उनले

दुईजना  माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिप क्षले सत्ता पक्षलाई ‘अ’प’ह’रण’को आ’रो’प  पनि लगाएछ भन्दै  आफूमाथिको  आ’रो’पलाई  हलुका   ढंगमा लिएका छन् ।

उल्लेखनीय  छ , लुम्बिनी  प्रदेशसभा  सदस्य विमला खत्री वलीले बिहीबार बुटवलमा पत्रकार  सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री  पोखरेलको  निवासमा  पाँच  दिनसम्म ब’न्धक बनाएर  राखिएको आ’रो’प लगाएकी हुन् । उनले सबैजना आराम गरिरहेको मौ’का छो’पेर शौचालयको चप्पल लगाए कै

अवस्थामा  आफू   त्यहाँबाट  भाग्न  स’फल   भएकोसमेत बताएकी छन् ।पत्रकार  सम्मेलनमा प्रदेशसभा सदस्य वली स्वयंले   मुख्यमन्त्री  पोखरेलमा थि गम्भीर आ’रो प लगाए पनि   फेसबुकमार्फत    प्रतिकारात्मक     टिप्पणी   गरेका पोखरेलले  ‘प्रतिपक्षी  आ’रो’प’ का   रुपमा  हलुका  ढंगले लिएको देखिन्छ साभार: रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News