काठमाडौ२२साउन२०७८तिथि:त्रयोदशी,नक्षत्र:आर्द्रा,राशि:मिथून दिनको तपाईको राशि’फल जानेर सूखद दिनको सूरू’वात गर्नू’होस । मेष:- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) भेटघाट’को कारण या त्रा गर्नू पर्ला, साथीभाई संग खान’पिन रहला । नजीककाबाट साथ स हयोग रहनेछ । ज्ञान र सिपको अभिबृद्दि हूनेछ । सूख:सयल’को योग

परेको’ छ । वृष:- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) । स्त्री सं’गको संगत फलदायी रहनेछ ।शिक्षामा प्रगतीछ  मितीनि र जिवनसंगिनी रोज्नू, प्रोपोज गर्नू उत्तम छ । मंगलमको योग परेकोछ । मिथून (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोजगारको लागि प्रयास गर्नू राम्रो। लामो यात्रा हून सक्छ । धन आर्जनको बाटो खूल्नेछ । आम्दानीकको

यो’ग परेको छ । कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वादवि वाद हून सक्छ। सूनेको कूरामा बिस्वास नगर्नू राम्रो।प्रियजन संग कम समय बेथीत गर्नू । एक्लै र घर’मै बस्नू उचित छ । नोक्सा’नीको यो’ग परेको छ । सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे) क’र्मको फ’ल मिल्नेछ । नबने’का काम बन्ने, गरेको काम फत्ते हूने छ । आ’टेको गर्न

नडराउनू । फलको योग परेको छ । कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगानी’ले ला’भांस दिनेछ । आफ्नो विवे’कले निर्णय लिनू उत्तम हूनेछ।ज्ञान र सिपको प्रयोग गर्नू परर्नेछ।फलको योग परेकोछ। तूला रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित ब्याक्ति संग भेट घाट हूनेछ भ्रमण अवलोकन र अध्यायनले ज्ञान प्राप्त हूनेछ। सोच

बदलन्न सक्छ।अध्यायनको योग परेकोछ। वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु) सकेसम्म यात्रा नगर्नू । प्रियजन को कूरामा वि वाद नगर्नू । सानालाई गाली नगर्नू ।ब्यार्थ झग’डाको योग परेको छ । धनू ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गरे अनू’सार’को प्र तीफल नहोला । चिन्ता बढ्न सक्छ । साथीभाईको सहयोग प्राप्त रह

ला। यात्रा ठिकै रहला। असान्ती’को योग परेकोछ। मकर भो,जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कामको खोजिमा हू नेलाई राम्रो छ । आम्दानी बढ्नेछ । दान, धर्ममा मन जाला अव’सर प्राप्ती’को योग छ । कूम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा) अ तिथी स्वागत गर्नू पर्ला । हर्ष र खूसि बढ्छ। यात्रा सूखद रहनेछ । शा

न्तिको योग परे’को छ । मीन:- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ज्ञान, चिन्तन र ध्यानमा मन जानेछ ।ब्यावसायीक जीवन सफल हूने छ ।समाजीक काममा सहभागि होईएला । ज्ञानको योग परेको छ भगवान श्री पशूपती’नाथ र पाथी भरा माता’को कृपाले तपाईको आज को दिन शूभरहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News