काठमाण्डौं।बहु प्र’तिक्षित हो’ण्डा “CB 350″ RSअब ने’पालमा नेपाल का लागि होण्डा” मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग  कम्पनी  प्रा.लि. ले  बहु प्र’तिक्षित हो‘ण्डाको  CB 350 RSनेपाली  ब’जारमा  आज  लन्च गरेको छ ”। नेपाल’मा होण्डा CB

मो’डलका बाइ’कहरु’ले एक विशेष प’हिचान ब‘नाएको छ । यस CB 350 RS ले पनि नेपाली बा‘इकरहरुको मनमा एक छुट्टै स्था’न बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ ।आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखी हरुको लागि निर्मित यस बाइकमा ३५० सिसि”को इन्जिन

रहेको छ।मोर्डन फिचरहरु ले भरिपूर्ण यस बा’इक डूअल टोन फ्यूल ट्ं’याकमा ब्ल्याक ‘विथपर्ल स्पोर्टस् ए’लो र पिन  स्ट्रि’पिङ्ग  फ्यू’ल  ट्ं’याकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस सा’इड स्ट्यान्ड

“इन्डिकेटर, इ’न्जिन  स्टा’र्ट  र  अ’फस्विच,डिस्ट्यान्स टू एम्प्टी,एभरेज  माइलेज र रियल टाइम  माइ- लेज ‘जस्ता यस बाइ’कको धेरै म’ध्येका केहि वि’शेषताहरु हुन् नेपाली  ब’जारमा यस  CB 350 RS  “को  मूल्य “रु ७,७५,००० तोकिएको छ । थप जानकारीका लागि होण्डा को टोल फ्रि नं. १६६००१४६६३२ ( ने’पाल टे’लिकम  ९८०१५७११११ (एनसेल)  मा स’म्पर्क  गर्न  स’क्नुहुनेछ ।साभार

यो पनि “अनिच्छित गर्भ रोक्न का लागि महिलाहरु का लागि धेरै प्रकारका विक’ल्पहरूको विकास भएको छ । तर, पुरुषका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोध  का अस्थायी साधनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको

विकास गरेका छन् । जसले सजिल्यै पुरुषहरूले गर्भ अब बस्न बाट रोक्न सक्छन् । चीन का वैज्ञा”निकहरुले पत्ता लगाएको उक्त विकल्प टिकाउ हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन् अमेरिकाको विज्ञानसँग सम्बन्धित पत्रिका न्यानो लेटर्समा वैज्ञानिकहरुले बताए अनुसार उक्त

साधनमा रिभर्सियल चुम्बकिय बायोडिग्रेडेबल न्यानोमेटे रियल विकासित गरिएको छ यसले कम्तीमा ३० दिनसम्म गर्भ रहन दिँदैन । यसको परीक्षण मुसामा गरिएको थियो ।वैज्ञानिकका अनुसार उच्च तापक्रममा शुक्रकिटको उत्पा दन नहुने उक्त अनुसन्धानमा खुलेको छ । यसको परीक्षण

मुसाको बाहिरी छालामा गरिएको थियो । यसअघि सबै अनुसन्धान उच्च तापक्रममा न्यानोमेटेरियलमा गरिएको थियो जसले गर्भाधान हुन नदिने खोप मुसालाई लगाइ एको थियो । यो प्रक्रिया निकै पीडादायी थियो । यसले छालामा निकै नोक्सान पुर्याएको थियो । उक्त खोप

न्यानोमेटेरियल बायोडिग्रेडेबल थिएन र प्राकृतिक रुपमा नष्ट हुने खालको पनि थिएन ।नयाँ अनुसन्धानमा वैज्ञानिक हरुले उत्कृष्ट उपाय प्रयोग गरे । बायोडिग्रेडेबल आइरन अक्साइड न्यानोपार्टिकल्सका दुई रुपमा परीक्षण गरियो । यसलाई चुम्बकसँग लगाएर तातो पारियो एउटा न्यानोपार्टि

कलमा पोलिइथाइलीन ग्लाइकोल र दोस्रोमा साइट्रिक एसिडको लेप लगाएको थियो ।वैज्ञानिकले पोलिइथाइलीन ग्लाइकोल न्यानोपार्टिल लाई उच्च तापमानमा पनि तातो बनाइन्छ । साइट्रिक एसिडको तुलनामा यसलाई सजिल्यै खुम्चाउन, बङ्ग्याउन सकिदैन । आफ्नो प्रयोगका लागि

वैज्ञानिकहरुले दुई दिनसम्म मुसालाई साइट्रिक एसिड लेपिएको न्यानोपार्टिकलको खोप दिए । यसपछि चुम्बक राखेर यसको प्रयोग गरियो । परीक्षण गरेपछि न्यानोपार्टि कलमा १५ मिनेटका लागि वैकल्पिक चुम्बक लगाइयो । र यसपछि १०४ डिग्रि फरेनहाइट तापक्रममा तातो पारियो ।

अनुसन्धानकर्ताका अनुसार यसपछि मुसाको शुक्रकिट ३० दिनसम्मका लागि संकुचित भयो ।यसपछि विस्तारै विस्तारै शुक्रकीटको उत्पादन सुरु भयो । यो प्रयोगको सातौँ दिन पोथी मुसाको गर्भाधान रोकियो ।वैज्ञानिकका अनुसार न्यानो पार्टिकल्स कोशिकाहरुका लागि हानिकारक छैन । यो शरीरबाट सजिल्यै बाहिर निस्किन सक्छ । अनुसन्धान कर्ताहरुले यसको प्रयोग उत्साहजनक हुने बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News