काठमाण्डौं।स्वतन्त्र राष्ट्रिय अ”भियान नेपालका संयोजक एवं उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष अ”धिवक्ता स्वागत” नेपालले एमसीसी पास गर्नेलाई संसद भ”वनमै ख’रानी बनाउँने चेता’वनी दिएका छन् । पैसाका लागी आ’मा बेच्न तयार हुनेले मा’त्र एमसीसी राम्रो भन्ने भन्दै ने’पालले कुनै

हालतमा ए’मसीसी संसद बाट पास हुने नदिने बताए ।ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानी मा अध्यक्ष नेपालले एमसीसी रोक्न नेपाली सेनाले हस्तक्षेप गर्नु पर्ने बेला आएको बताए ।नेपालमा अमेरिकाको स्थ’ल से’ना बनाउँने रणनिती अनुसार अमेरिकाले एमसीसी

ल्याएको भन्दै उनले कुनै पनि मूल्यमा एमसीसी रोक्नै जिकीर गरे । ‘यो नेपाली सेना सँग प्रत्यक्ष जोडिएको विषय हो, त्यसै’ले सेनाले ह’स्तक्षेप गर्नु पर्छ ब’र्दि विना  का सेना नागरिकले पनि सेना’लाई साथ दि’न्छन् अरु उपाय छैन नेताहरु त विकि’सकेका छन्’( नेपालले भने ।

देउवा सरकारले एमसीसी पास गर्न भित्र भित्रै तयारी गरि सकेको भन्दै अध्यक्ष नेपालले देउवाले विश्वासको मत लिने दिन जसरी अघिल्लो दिन सम्म पनि बा’हिर हल्ला नगरि कन सोही दिन हतार हतार विश्वा’सको मत मा’गियो त्यसै जरि जनतालाई पत्तै नदिइ एकै दिनमा एमसीसी पा’स गर्ने

गरी च’लखेल हुन सक्ने पनि आशंका व्यक्त गरे ।पछिल्लो समय संशोधन गरेर एमसीसी पास गर्ने हल्ला चलिरहेको सन्दर्भमा अ’ध्यक्ष नेपा’लले एम’सीसी संशोधन गर्छु भन्नु जनता झुक्काउँने अर्को खेल भएको बताए । नेपालले मात्रै गरेर संशोधन हुन सक्दैन अमेरिकाले पनि गर्नु पर्छ तर पनि

अमेरिकालेनै संशोधन गरे पनि त्यो सैन्य रणनितीनै भएका कारण संशोधन होइन खारेज नै हुन पर्ने नेपालको धारणा छ । ‘जे सुकै गरे पनि भने पनि एमसीसी भनेको सैन्य रण निती भएका का’रण कुनै हा’लतमा स्वि’कारनै सकिन्न त्यो खारे’ज नै गरि’नु पर्छ’उन’ले भने नेपाली भूमी चिन विरोधी

गति’विधी गर्नका लागी , फ्री तिब्बत मुभ्मेन्टका चला’उँन का ला’गी , सार्कलाई अन्त्य गर्नका लागी र नेपाली सेना लाई विघठन गर्नका लागी एमसीसी ल्याउँन खोजिएको भन्दै संयोजक नेपालले प्रशासनिक प्राविधिक जनशक्ति जे आए पनि इण्डोप्यासिफिक भने

पछि सैन्य रणनिती भए का कारण स्विकार गर्नै नसकिने बताए ।एम’सीसी लगायतका विषयमा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल सँग ओटीभी नेपालले गरेको भिडियो कु’राकानी हेर्नुहोस्:  ओटिभी नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News