झापा ”क’रिब ४ महिना देखि झापा ह’ल्दिवारी गा’उँपालि का बडा नम्बर २ निवासी धर्म प्रसाद उप्रेती बेखवर भएका छन् ”। गत फागुन १५ गते शनि’बार बिहान ८ बजे घरबाट कामको शिलशिलामा झापा को वि’र्ताबजार गएका उप्रे’ती परि’वारको  स’म्पर्क मा  नआ‘ए पछि उनको खो’जी “गरि

दिन  प’रिवारका स’दस्यहरुले स‘बैमा अ’नुरोध गरेका छन् ।कोहि कसैले फो’टोको आधारमा कतै देखेमा नजिकको प्रहरीचौकी वा फोन नम्वर ०१०७६३१६ ९८१५०५११३७  ९८१७९८१७७५ ÷ ९८४२६३७१२७ ÷ ९८०४९०५३२६ मा सम्पर्क गरि’दिनु हुन धर्मका मामा लक्ष्मी पा’ण्डेले पनि

अनुरोध  गरेका छन्। यस्तै धर्मका २ जना बच्चा र श्रीमती रुदै मिडियमा आए का छ्न र।श्रीमतीले रुदै सुरु देखिको’ सम्पूर्ण कुराहरु सु’नाउँदा त्यहाँ उ’पस्थित स”बैका आखा रसाए ।साना दुई छोरी बाबा सम्झेर सधैं रा’खी बाबा क’हा जानु भको छ ।’ कहिले आ‘उनुहुन्छ भन्ने प्र’श्न गर्दा आ’मा सँग  कुनै जवाफ नभएर उत्ता फर्केर रुन थाल्छिन् भिडियो हेर्नुुहोस……..

यो पनि ।स्वतन्त्र राष्ट्रिय अ”भियान नेपालका संयोजक एवं उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष अ”धिवक्ता स्वागत” नेपालले एमसीसी पास गर्नेलाई संसद भ”वनमै ख’रानी बनाउँने चेता’वनी दिएका छन् । पैसाका लागी आ’मा बेच्न तयार हुनेले मा’त्र एमसीसी राम्रो भन्ने भन्दै ने’पालले कुनै

हालतमा ए’मसीसी संसद बाट पास हुने नदिने बताए ।ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानी मा अध्यक्ष नेपालले एमसीसी रोक्न नेपाली सेनाले हस्तक्षेप गर्नु पर्ने बेला आएको बताए ।नेपालमा अमेरिकाको स्थ’ल से’ना बनाउँने रणनिती अनुसार अमेरिकाले एमसीसी

ल्याएको भन्दै उनले कुनै पनि मूल्यमा एमसीसी रोक्नै जिकीर गरे । ‘यो नेपाली सेना सँग प्रत्यक्ष जोडिएको विषय हो,त्यसैले सेनाले ह’स्तक्षेप गर्नु पर्छ ब’र्दि विना  का सेना नागरिकले पनि सेना’लाई साथ दि’न्छन् अरु उपाय छैन नेताहरु त विकि’सकेका छन्’नेपालले भने 

देउवा सरकारले एमसीसी पास गर्न भित्र भित्रै तयारी गरि सकेको भन्दै अध्यक्ष नेपालले देउवाले विश्वासको मत लिने दिन जसरी अघिल्लो दिन सम्म पनि बा’हिर हल्ला नगरि कन सोही दिन हतार हतार विश्वा’सको मत मा’गियो त्यसै जरि जनतालाई पत्तै नदिइ एकै दिनमा एमसीसी पा’स गर्ने गरी च’लखेल हुन सक्ने पनि आशंका व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News