शुक्रबार नेपाली  बजारमा  सुनको मूल्य थप ५०० रुपैयाँले सस्तिएको  छ ।  नेपाल  सुनचाँदी   व्यवसायी  महासंघका अनुसार  गत  बिहीबारको   तुलनामा  सुन प्रतितोला ५०० रुपैयाँले घ’ट्दै  शुक्रबार   ९१ हजार ५०० रुपैयाँमा झ’रेको हो । यस्तै,   आज   तेजाबी   सुनको   मूल्य   समेत   ५००

रुपैयाँले    नै   घ’ट्दै     ९१    हजार     रुपैयाँमा    झरेको महासंघले     जनाएको    छ ।   यता,     चाँदीको    मूल्य  समेत    अधिकतम    २०     रुपैयाँले     घ’ट्दै    विहीबार प्र’तितोला  एक  हजार  २६५   रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो पनि,,  पछिल्लो   समय  पुराना   हिट   गीतको विभिन्न भर्सनमा   ल्याउने   क्रम  जारी  छ । यस्तैमा  पुरानो फिल्म ‘रहर’को  चर्चित  गी त ‘टुङ्नाको   धुनमा ’ पनि   पन्जाबी भर्सनमा आएको छ । गायक   इन्द्रजि  त मिजारको  स्वर, तुलसी  घिमि रे र  कुसुम  गजमेरको  शब्द   रहेको  गीतमा संगीत रन्जित गजमेरको संगीत रहेको छ ।

गीतको  पन्जाबी भर्सन गायक लकी सिद्धुले गाएका हुन् । गीतको भिडियो संसार ब्ल्ग प्रोडक्सनले निर्माण गरेका हुन् भिडियोमा प्रज्वल  भट्टराई , उत्सव  ढुङेल, गेम्मा र ग्रातसी एलाको  अभिनय  रहेको  छ ।भिडियोमा  गीतलाई जि एन एस जोन्नीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News