काठमाडौं / उच्च शि’क्षाका अध्ययनका लागि पू’र्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका छन् । हृदयेन्द्रले रविभवन स्थित लिंक`न स्कुलबाट कक्षा १२ पास गरेका थिए ।

अमेरिका जानका लागि सबै प्र’क्रिया पूरा भइ सकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास स्रोतले जनाएको छ । हृदयेन्द्रले अमेरिकास्थित अध्ययन गर्ने विश्व विद्यालयको नाम भने गो,प्य राखिएको छ ।

पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दी’क्षित भ’एको फोटो तथा शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक भएको थियो।

शैक्षिक प्र’माणपत्रमा उनको नाम हृ`दयेन्द्र वीर बिक्रम शाह रहेको छ ।हृदयेन्द्रले काठमाडौंको सुरुमा रु’पिज इन्टरनेश्नल स्कूल त्य’सपछि लिं’कन स्कूलमा अ’ध्ययन गरेका हुन् ।

सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् । उनका दुई दिदि हरु पूर्णिका र कीर्तिकाले था’ई’ल्यान्डमा अ’ध्ययन गर्दै आए’का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News