काठमाण्डौं।एमालेको संस्थापन पक्षले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज क’र्पोरेशन एमसीसी सम्झौता कुनै पनि हालतमा पनि अ”स्वीकार गर्ने संकेत “दिएको छ अ’ध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा जसरी पनि एमसीसी पास गर्न“क’स्सि’ए को एमाले सरकार बाट बाहिरिए “सँगै

विरु’द्धमा उभिने देखिएको हो ।आज च्यासलमा बसेको सो पार्टीको ललितपुर महानगर कमिटी बै’ठकमा अध्यक्ष मन्जली शा`क्यले वडा तह सम्म पुगेर एमसीसीको वि,रोध गर्ने बताएकी छन् ।”प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसीसी पास गर्नैका लागि आएको दा’बी

गर्दै उनले वडा(वडामा क”मिटी बनाएर सशक्त वि’रोध गर्ने उ’द्घोष गरिन् ।उनले राष्ट्रिय रा’जनीतिमा ए’क्लिन परे पनि आफूहरुले सही एजेण्डा उठाएका का`रण आ’त्तिनु नपर्ने भन्दै कार्य’कर्ता “लाई आ’श्वस्त स’मेत पारेकी छन्’ ।‘हामी अहिले एक्लैछौँ तपाईंहरु नआत्तिनु होला हामीसँग एजेन्डा

छन्,अवश्य सफल हुनेछौं’ उनले भनिन् ।एमालेमा शाक्य राम बहादुर थापा समूहकी हुन् ।गृहमन्त्री हुँदा थापासमेत एमसीसीको विपक्षमा उभिएका थिए ।नेकपाको विभाजन र प्रतिनिधि सभा वि’घटन हुनुमा एमसीसी सम्झौतालाई समेत एउटा मह’त्वपूर्ण का’रण मान्ने गरिएको छ ।”

“सम्झौता लाई लिएर पनि पार्टीमा विवाद हुँदा तत्का लीन नेकपाले अध्ययन कार्यदल नै बनाउनु परेको थियो ।कार्य दलले संशोधनसहित सम्झौता पा’रित गर्न पार्टीलाईसुझाव दिएको थियो ।नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष ओली र ईश्वर पोखरेलबाहेक सबै एमसीसीको विरुध्दमा थिए ।”

सभामुख र पार्टीका नेताहरुको असहयोग का कारण पनि एमसीसी संसदबाट अ’नुमोदन हुन नस’ केको भन्दै ओली अहिलेसम्म पनि अ’स न्तुष्ट रहँदै आउनुभएको छ योखबर  जनआस्थामा खबर छ यहाँहरु लाई य‍ो खबर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News