काठमाडौं । भूटानले अनुदानमा दिएको को,रोना भा’इ रसबि`रुद्ध’को ३ लाख डोज खोप नोपाल आइ’पुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्व’जाबाहक विमान डुक एयर बाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खो’प प्राथमिकताका आधारमा ज्येष्ठ ना’गरिकलाई लगाइने विभागका महानिर्देशक प्रा’ध्यापक आरपी विच्छा ले जनाकारी दिएका छन् ।को-भि’सिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डो’ज लगाउन पाएका छैनन् ।

भु’टानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि बाँकी खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका नेपाललाई दिन लागेको हो ।

एस्ट्राजेनेका र को-भि’सिल्ड एउटै प्रकृतिका खोप हुन् ।७ लाख ८० हजार जनसङ्ख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट

अ’नुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्रा’प्त गरेको थियो । भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप को-भि’सिल्ड को पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने भएको हो । नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News