काठमाडौं । काठमाडौँ महानगरपालिका ले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोड को लगानी मा एक हजार ७०० थान आ’धुनिक सडक बत्ती जडान गर्न लागेको हो ।

यस कार्य का लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको काम पा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिनुभयो। अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगा”मी दशैँलाई लक्षित गरी काम अघि बढाइ एको छ”, प्रमुख थापाले भन्नु भयो ।

धुलो र हिलो रहित काठमाडौँ बनाउने अभिया नमा यस अघि देखि नै सक्रिय रहेको भन्दै काम पाको पह’लमा उज्यालो काठमाडौँ महानगर बनाउने अभिया नलाई सफल बनाउन लागिए को उहाँले भन्नुभयो ।

यस आयोजना”को निर्माण का`र्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फु`टपाथलगायतको मर्मत कार्य सडक वि`भागले गर्नेछ । सुरुमा बत्ती जडान कार्य अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर र क’लङ्कीमा गरिनेछ ।

त्यसैगरी त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराज गञ्ज’सम्म बत्ती ज´डान गरि`नेछ । गौशा`ला –चावहिल बौद्ध हुँदै अन्य मुख्य सडक छेउछाउ मा उक्त कार्य सम्पन्न गर्ने कामपाको तयारी रहे को छ ।

बत्ती जडान कार्य सम्पन्न भएसँगै रातको समय मा हुने विभिन्न किसिमका आ`पराधिक घट’ना नि’यन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।

हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरे श्वर, कलङ्की, बालाजुलगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्या प्त’रूपमा सडक बत्ती नहुँदा सडक दु’र्घ`टना र अ`प’राध’का घ’ट`नाहरु घ’टिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News