पछिल्लो समय टिकटकमा निकै चर्चामा रहेका जोडी हुन्, सरोज प्रजा र बिना राउत । हिन्दी गीत पानी पानी होगईमा टिकटक बनाएर लकडाउनको समयमा निकै नै भाईरल भए ।

त्यसअघि पनि म्युजिक भिडियोहरुमा व्यस्त नै रहेका सरोज र बिनालाई त्यसपछि कामको चाप बढ्यो । छम छमीबाट डान्सरको रुपमा चिनिए का सरोज र तोरी तेल लाएर बोलको गीतबाट चर्चा पाएकी बिना अहिले धेरै नै व्यस्त छन् ।

यो जोडीलाई रियलमै पनि दर्शकहरुले जोडी होस भन्ने चाहना व्यक्त गर्दै सयौं कमेन्६ गर्दै आएका छन् । य’सैबिच सरोज र बिनको बिहे भएको छ ।

द’र्शकहरुको चाहना अनुसार आफुहरुले बिहे गरेको बताउँदै सरोज र बिनाले रमाईलो कुरा कानी गरे । उनीहरुले बिहे कै दिन अब यस पछिको भ,विष्यका योजनाहरु सुनाए ।

बिनाले सरोजले अ`बका दिन’मा आफ्नो लागि खाना बनाउनु पर्ने लगायत बिभिन्न सर्तहरु राखिन् । के बिना र सरोजले साँच्चै बिहे गरे त रु बिनाले सरोज र आफ्नो मित्रता र प्रेमको बारेमा खुलेर ब’ताईन् ।

उनी`हरुको पछिल्लो व्यस्तता टिकटकमा चर्चा पाएकै का`रण भएको उनीहरुले स्वि’कार गरे । भि’डियो हेर्नुहोस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News