काठमाडौ ।मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लो’प हुन लागेका दारका ठेकी बनाउनमा त’ल्लिन छन । इलाम को बरबोटेमा उनले इलामकै सुम्वे’कबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठ का मुढा ल’डिरहेका छन ।

मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति को’प्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दा’नी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसि’नमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठे’की बना’उने कार’खानामा व्यस्त हुन्छन । २५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बना’एरै बितेको बताउँछन् ।

ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सी’ मित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन ।काठको ठेकी अहिले उनी कति मानाको अ’धारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् ।

उनले ठे’की ब’नाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् । पहिले पानीघट्ट’को प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चा लन गर्दा सहज र उत्पा’दनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ ।

विद्युतबाट मेसिन सञ्चा’लन हुन था’लेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ । ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो ।

मिहिनेतअनुसार आम्दा’नी नहुने र बजारमा आएका आधुनिक भाँडा’कुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।

इलाममा यस अघि कसैले पनि ठेकी नब’नाएको र आफुले नदेखेको अहिले देख्न पाउँदा हाम्रो पुस्ता मात्र हैन बुवाहरु को पुस्ताले पनि देख्न पाएको र उहाँहरु यहाँ आएर संस्कृ तिको जगेर्ना गरेकोमा खुसी लागेको स्था’नीय दुर्गा दुलाल बताउँछन् ।

ग्रा`मीण क्षेत्रमा किसानले दही ज’माएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठे`कीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन था’लेपछि यसको प्रयो’गमा क`मी आएको छ।

हि’जोआज प्लास्टिक तथा धा’तु’का सामान प्रयोग हुन थालेपछि काठको ठेकी लो´प हुने अव’स्थामा पुगेको हो ।

पछिल्लो समय बिक्री कम हुने र प`र्याप्त काठ नपाउने हुँदा पनि ठे`की बनाउने पेशा सङ्क’ट मा परे”को छ । ठेकी बनाउन’का लागि दार, कट हर, सिसौ, खि’र्रो लगा यतका का’ठको प्रयोग हुन्छ । – न्यूज२४बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News