सुन्दा   अचम्म  लाग्ने  तर स’त्य घ’ट’ना  हो। धरानमा एक अर्काको  श्री’मान श्री’म’ती साटासाट  भएको छ। धरानमा एउटै  घरमा  ओल्लो पल्लो कोठामा   बस्ने   कबिता धामी दम्पती  र  उनको  साथिको   श्रीमान श्री’म’ती, अहिले भने कबिता धामिको श्रीमान ज्ञान बहादुर धामिले आफ्नै अर्को को’ठा’मा बस्ने

साथिको श्री’म’ती  लिएर फ’रार छन्। साथमा आ- आफ्नो छोरा  छोरी  सहि त लिएर फ’रा’र  रहेका  जोडिको खो’जि कार्य   गरिरहेका   छन् । दाजु ब’हि’नि’को  नाता   सम्बन्ध लगाएर  बोल्दै  आएको  थि ए तर अहिले भने ती नै दाजुले ब’हि’नी लिएर फ”रार  छन। फोन  पनि  अफ गरेर सम्पर्क बि’हि’न रहेका ज्ञान बहादुर धामिको

श्रीमती  कबिता धामी र ज्ञान बहादुर सँग फरार श्रीमतिको श्रीमान  दुबै  जना  मिडियामा  आएका  छन्। यदि उनिहरु खुसी  भएर एक   आपसमा जिन्दागी  बिताउछन भने एता हामी  पनि  एक भए र जिन्दागी  बिताउन घरबार सम्हालेर बस्न  तयार रहेको बताए। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News