‘२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेत ले चि’तवन माडीका ५ हजार सुकु म्बा’सीलाई जग्गा बाँड्न लागिएका का’रण नेकपा माओवादी केन्द्र   का अध्यक्ष पुष्पकमल दा´हाल ‘प्रचण्ड’ले आत्तिएर सु’कुम्बासी आयोग खा’रेज गर्न लगाएको टिप्प’णी गरे    का छन् ।

शुक्रबार राष्ट्रिय युवा सं’घको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्ती  मा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि वि`रोध गरेको भनी आलोचना गरेका छन् ।

चितवनको टाँडी एरियामा जहाँ कमरेड प्रचण्ड को क्षेत्र पर्छ । त्यहाँ ५ हजार सुकुम्बासीले जग्गा पाउँनेवाला थियो । उहाँलाई लाग्यो, माडी एरिया का ५ हजार सुकुम्बासी हरुले जग्गा पायो भने अब आउँदो चुनाव मेरो पत्तासाफ हुन्छ । यस्ता स्वार्थका कारणले आज सु’कुम्बासीहरुमाथि दमन गरिँदैछ’ उनले भने ।

यस्तै स्वार्थ एमालेकै व’रिष्ठ नेता माधव नेपाल को पनि रहेको उनले बताए। ‘मनोहरा क्षेत्र जहाँ मेरो निर्वाचन क्षेत्र र कमरेड माधव नेपालको सनर्वाचन क्षेत्र पर्छ । त्यहाँ ७१२ घर छन । त्यहाँ सुकुम्बासीले जग्गा ओगटे भनेर निकै ठूलो टाउ को दु:खाइ थियो उहाँहरुको’ नेता बस्नेतले भने ।

उनले सुकुम्बासीहरुको आन्दोल`नमा सुकुम्बासी हरु मात्रै नगएको पनि प्र`ष्टीकरण दिएका छन् । ‘हिजोको जुलुस मा आधा जति मात्रै सुकुम्बासी हुन । अरु ए’केवद्धता जना उन गएकाहरु हुन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News