काठमाण्डौं ।गत शुक्रबार साँझ काठमाडौँ को बीच सडक मा पूर्व यु’वराज पारस शाह र ट्राफिक प्र’हरीबीच  वि’वाद भएको थियो।यो विवाद पहिलो पटक भने हो’ईन।पारस ले प्रह’रीसँग झगडा गरिरहेको भि’डियो केही प्रत्यक्षदर्शी तथा सर्वसाधारण हरु ले सामाजिक सं’जालमा हा ले पछि निकै

“भा’इरल बनेको थियो।त्यसपछि अधिकांशले पुर्व युवराज को दा’दागि री भनेका छनभने केहिले रा’जाहरुको सम्मान गरिनु पर्छ भनेर समर्थन जनाएका छन। र घ’टनामा सबैले आ-आफ्नै त’र्क दिदै आएका छन् ।”त्यस्तै चर्चित नायि’का पुजना प्रधानले पनि पूर्व युव’राज पारस शा”हको समर्थन

गरेकी छिन् ।उनले  पा’रसको हात समाउने र दु-र्व्यवहार गर्ने ट्रा’फिक प्रहरीलाई कारबाहीको माग समेत गरेकी छन उनि लेख्छिन, ‘तिम्रा लागी पू’र्वयुराज होलान हाम्रा लागी त अहिले पनि यु’वराज नै हुन र भो’लीको रा’जा।हुन त नियम मा आ’फु बसे अरु पनि बस्ने हो तर अहिले सम्म कुन’चाही

ने’ताहरु नि’यममा बसेका छन र हाम्रो युव’राज बस्नुपर्ने? युव’राजको हा’त समाउने र दु-र्व्यव’हार गर्ने ट्रा’फिकलाई अब का’रवाही होस।रा’जा आउ दे’श व’चाउ।शुक्रबारसाँझ पा’रस शा”हसहित केहि व्यक्तिले हेल्मे’ट नल’गाई मोटर सा”इकल चलाइरहेको देखेपछि महा”राजगंज चो”कमा ड्यु”टीमा रहेका

ट्रा’फिकले उनिहरुलाई रोकेका थिए। ट्राफिक ले रोके पछि उनिसंगै रहेका केहिले गल्ति पनि स्वी”कार गरे पनि पारस शाह भने झ’गडामै उ”त्रिएका  थिए। निकै बेर प्रहरी पा’रश शाह विच भ’नाभनको स्थिति भयो अनि फेरि पछि सम्झाई बुझाई छाडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News