एमालेका  वरिष्ठ  नेता  माधवकुमार  नेपालले अध्यक्ष केपी शर्माओलीले जति गा’लि  गरेपनि  आफु  पार्टी एकता होस् भन्ने पक्ष मा रहेको  बताएका  छन् । सो  समूहको शुक्रबार सम्पन्न  केन्द्रीय  समिति   बैठकलाई  सम्बोधन   गर्दै   नेता नेपालले पार्टी एकता प्रक्रिया चलिरहेको र १० बुँदे सहमति भएको

अवस्थामा   पनि   अध्यक्ष   ओलीले   आफ्नो  समूहमाथि गा’ली’ग’लौज गर्ने गरेको भन्दै ओलीले जति गा’लि गरेपनि आफुले  पार्टी  एकता  होस्   भन्ने  चाहेको  बताएका   हुन् ‘केपी ओलीले मलाई जति नै गा’लि गरेपनि अहिले पनि म पार्टी  एकता  होस  भन्ने पक्षमा  छु  । एकताका लागि मेरो प्रयत्न जारी छ’

नेता   नेपालको  भना इ छ । त्यस्तै  उनले  ‘केपी  ओलीले अल्मल्याउन    खोजेको   त   होइन   भन्ने धेरै  साथीहरुले आ’शं’का  गर्नुभएको  छ । तर  त्यसो  नहोला भन्ने ठान्छु र एकतामा  जोड  दिन   चाहान्छु’   भनेका   छन् ।   आफ्नो मनोबल  उत्साहलाई  कायम रा  ख्दै एकताको प्रयत्न गरौ भन्दै एकताको प्रयत्न  चलिरहेका बेलामा हामीले एकतामै जोड दिनुपर्छ’  नेता नेपालको  भनाई उदृत गर्दै नेता पन्तले जानकारी दिए।

यो पनि,, काठमाडौँ  । नेकपा एमालेका  वरिष्ठ  नेता माधव कुमार नेपाल  समूहले  अध्यक्ष  केपी  ओलीसँग लतारिएर एकता  नगर्ने  निष्क र्ष निकाले  को छ  । शुक्रबार   सम्पन्न केन्द्रीय  समिति  बैठकले  उक्त  निर्णय  गरेको  नेता रघुजी पन्तले  जानकारी  दिए  ‘हामी   लतारिँदैनौ,  सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो विभाजन मा गयौँ भने सर्वनाश हो’,

पन्तले  बैठकको   निष्कर्ष   सुनाउँदै  भने । त्यस्तै बैठकले अध्यक्ष ओली  पक्षले  एकपक्षी य रूपमा   गरेको  पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म  चलेको  सो समूहको केन्द्रीय समिति बैठकले उक्त  निर्णय  गरेको  नेता  पन्तले  जानकारी  दिए  । ‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण,

अधिवेशन  लगायतका  सङ्गठनात्मक  काम अध्यक्ष ओली पक्षबाट भइरहेको छ। त्यो  रोक्नुपर्ने बैठकको निष्कर्ष छ’, पन्तको भनाइ छ  ।बैठकमा  वरिष्ठ नेता नेपालले आफूहरू एकताकै  पक्षमा   रहेको  भन्दै  केपी  अ‍ोलीले जति गा’ली गरेपनि पार्टी एकताको पक्षबाट नभाग्ने बताएका थिए ।

नेता  नेपालको भ नाइ उद्धृत गर्दै नेता पन्तले भने, ‘अध्यक्ष ओलीले पार्टी एकताका  नाममा   अलमल्याउन   खोजेको होइन त भन्ने प्रश्न पनि उठेको छ तर हामी एकताको प्रयास गर्छौ ।’ नेता  पन्त ले बैठकले  चारवटा प्रस्ताव पास गरेको जानकारी  दिए ।  ‘सर्वोच्च    अदालतको   प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलाको स्वागत,

१०  बुँदे   भएको  बेला र एकता प्रक्रिया चलेका बेला नेता हरूमा थि लाञ्छना  लगाउनु  नहुने,  १०   बुँदे   सहमतिले एकताको  आधार  तयार  गरेको  र त्यसैका आधारमा थप निर्णय गर्न स्थायी  कमिटीलाई  जिम्मेवारी दिएको छ’ नेता पन्तले  प्रस्तावबारे  जानकारी  दिए  । त्यस्तै उनले आफ्नो समूह तत्काल सरकारमा नजाने पनि प्रस्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News