काठमाडौ  नायिका पुजा शर्मा नेपाली चलचित्रकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् ।धेरै चल चित्रमा अभिनय गरे पनि’ फिल्म ‘प्रेम गीत’ उनको सफल चलचित्र हो ।प्रेम, अ”भिनय र भ’नाइको कारण चर्चामा।

आइरहने पुजा अहिलेकी व्यस्त कलाकार समेत हुन् भर्खरै आकाश श्रेष्ठसँग ब्रेक अप भएको भन्दै चर्चामा आएकी पुजाले कार किनेकी छिन् । पूजा शर्मा यस्तै एक पात्र हुन् जसले हालै आफ्नै कमाइमा घर निर्माण गरिन् ।बिहीबार भने उनले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् ७० लाख

नगद तिरेरै उनले गाडी किनिन् ।शर्माले हुन्डाइको क्रेटाकार खरिद गरेकी छिन् पछिल्लो समय धेरै कलाकारको रोजाइ मा क्रेटा कार रोजाइमा परेको छ । केहि हप्ताअघि गायक प्रकाश सपूत तथा नायक पुष्प खड्काले पनि क्रेटा कार किनेका छन् ।पुजा शर्माको बारे छोटो जानकारी – २०४९

साल वैशाख १८ गते” सिन्धुपाल्चोक मा जन्मेकी उन को बाल्य काल देखि नै संघर्षपूर्ण भए । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पुजा र उनकी आमा दुर्गाले जिवनमा कहिल्यै परिवारवाट माया पाएनन् ।
श्रीमानवाट माया पाउन नसकेका का’रण उनले छोरी पुजा

लाई भने राम्रो भविष्य दिने सोँच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौं आईन् । पुजाले जन्मेदेखि नै बुवाको माया पाउन सकिनन् । उनलाई आमा दुर्गाले नै आमा र वुवाको माया दिइन् ।दुर्गाले पुजा लाई कहिल्यै पनि बुवाको कमी महशुष हुन दिइनन् ।आमाले

पुजालाई काठमाडौंमा ल्याएर राम्रो विद्यालयमा भर्ना गरिन् । अनि आफुले निकै मेहनत गरेर पैसा “कमाउन थालिन् । उनले छोरीलाई राम्रो भविष्य दिन निकै संघर्ष गरेर पैसा कमाइन् । उनले एसएलसी पास गरेपछि पढाईसंगै एउटा एनजिओमा पनि काम गर्न थालिन् ।उनले आफ्नो जिवन

मा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि उनलाई अरु काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् । उच्च शिक्षा पढ्न क्या”नडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् ।पुजा

सानै देखि सुगम पो’खरेलको फ्यान थिइन् ।पछि उनै सुगम लाई भेटेपछि अभिनय तर्फ उनको पहिलो पाइला अघि बढाइन् । तर त्यतीबेला उनलाई आफैले गरेको अभिनय भने त्यती मन पर्दैनथ्यो ।म्युजिक भिडियोमा समेत काम गर्न लागेकी उनी केही समय पत्रकारीतामा पनि लागिन् ।

त्यतीबेला उनलाई थ्रि लभर्स चलचित्रमा काम गर्ने अफर आयो । उनले चलचित्रमा काम गरिन् तर कसैले उनलाई नोटिस गरेनन् । उनले आफुलाई सुनाए अनुसारको कथामा अभिनय गरेको दृष्य नदेखेपछि उनलाई फिल्म क्षेत्रवाट नै मन भाँचियो ।त्यस पछि उनी सुदर्शनको संगतवाट चत्रचित्र म’धुमासमा काम गरिन् ।

त्यस पछि भने उनको “जिवन फिल्म क्षेत्रमा प्रवेश गरेको थियो । तर त्यो चलचित्र त्यती चलेन । सुदर्शनले फेरी पुजा लाई अवसर दिए । यसरी बारम्बार पुजालाई अवसर दिएर पुजासंग नायककै रुपमा सुदर्शन खेले पछि दुई ज”नाको” नाम पनि जोडियो । लगातार ३ वटा फिल्म खेल्दा पनिअस फल भएपछि उनी हरेस खाएकी थिइन् ।

तर उनलाई आमाले नै हौसला दिइरहिन् ।पछिल्लो चल चित्र शुदर्शनले प्रेमगित बनाए, त्यसमा फेरी पुजालाई नै खेलाए । यो चलचित्रले पुजाको लागि फिल्मको ढोका खुल्यो । उनका फ्यान बढे, चलचित्र पनि राम्रो चल्यो । यसरी उनी चलचित्रमा एउटा स्थापित नायीका बन्न थालिन् नेपाल अनलाईन खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News