काठमाण्डौ। फे’रि पनि ए’मसिसि च’र्चामा रहेको छ हरेक सरकार फे’रिए सँगै यस को चर्चा “भईरहन्छ र यस पटक पनि त्यहि भयो।एमसिसि, बि’रुद्ध भुपु शैनिक देखि,चर्चित युवा अभियानताहरु एक ठाउँमा!एमसिसि ब’हिस्कार गरौं शेयर गरि साथ दिउ अभियानमा जुुटेेका छन MCC विरुद्ध

ज्ञानेन्द्र शाही ज्वाला संग्रौला हेमराज थापाहरु लगायत का अभियानता एक भएर अघि बढी सकेका छन् यहि बिषय मा ज्वाला लेख्नु हुन्छ!अरबौ रकम भ्र’स्टाचार गरेर MCC को केहि पैसा खाएर रा’ष्ट्रघाती सम्झौता गर्न पाईदैन !बेला यतले  २१  तोपको  सलामी  नदिए  त्यो मु”लुकमा नजाने

चेतावनी दिने जॅगबहादुरका सन्तानहरुलाई अमेरिकी सेना को बुटले कुल्चॅदा बि’श्वले के भन्ला??तसर्थ सबै मिलेर यो MCC खारेज गर्न एकजुट बनौ! आजबाट हामी एकैठाउं आउदै छौं..! साथै MCC बिरोधीहरु सबैजनालाई हामी यो सम्झौता खारेजी को” लागि एकै छाता मुनी भेला हुन पनि आह्वान गर्दै छौं।देश बिदेशबाट  साथ दिनुहोला।

यो पनि: भुपु शैनिक जर्नेल डा प्रेम बसन्यातको टिम सुरु देखिन ए”मसिसिको वि”रुद्धमा छन र अमेरिकी सहयोग परियोजना एमसिसि बिरु’द्ध सम्पुर्ण अ’भियानता एक ठाउँमा उभिएका छन अमेरिकाले बिना स्वा’र्थ केही पनि दिदैन ए’मसिसि पास भए अमेरिकी नियम स्वतन्त्र मुलुक

मा लाग्नेछ , एमसिसिका केही बुदा हरु नेपालको का’नु’न भन्दा माथि देखिएका छन, आज सामाजिक अभियानता हरुले अबको बाटो के,कसरी जाने भन्ने बिषयमा छलफल गरेका थिए,उक्त छलफल मा,”हाम्रो नेपाल हामी ने’पाली” अभियानका सम्योजक ज्ञानेन्द्र शाहि, जिता बराल, त्यस्तै

लेखिका ज्वाला सङ्ग्रौला,स्पस्टवक्ता,तथा युवा बिद्यार्थी हेमराज थामा,मिसन नेपालका अध्य”क्ष जेरि तम्राकारहरु लगायत धेरै जनाको उपस्थिति थियो ,जस्तोसुकै अ’व’स्था पनि फेस गर्न तयार भएको तर एम’सिसि पास गर्न नहुने” अभियानताको तर्क थियो,जबसम्म एमसिसि संवत् खारेज

नगरे सम्म निरन्तर अब आ’न्दो’ल’न गर्ने जनाएको छन,र अभियान मात्रै नभई अन्य रा’जनीति दलले पनि ए’मसिसि खा’रे’जीको पनि माग गरिरहेका छन,रा’जनीति बिषय मा विश्लेषण गर्ने डाक्टर सुरेन्द्र केसि, भरत दाहाल, नेपालका लागि नेपाली पार्टी ,त्यस्तै गरेर पुण्य प्र”शाईको पार्टी पनि

ए’मसिसिको बि’पक्षमा उभिएको छन, पुन ल’क’डा’उ’न सुरुवात गरेर,फेरि सरकारले ए”मसिसि पास गर्न खोजेको टिप्पणी पनि धेरैले गरेको पाईन्छ ,जनतामा पनि त्यतिनै आ’क्रो’श बढ्दो छ,केही समय अगाडि नेपालको राजनीति नेतृत्व गरेको पार्टी एमालेले पनि अहिले देउवा सरकारलाई

चु’नौ’ती दिन थालेका छन, ट्विट गर्दै गोकुल बास्कोटाले  पनि देउवा सरकारलाई एमसिसि सदनमा पेसगर्न चु’नौती  दिएको थिए”।देउवा सरकार लाई पनि चु’नौ’ती’को थुप्रो” लागेको छ,अ’दा’लतले सदन बिउत्याए पछि प्रधानमन्त्री बनेका देउवा अनि यो राजनीति बाट वाक्क भएको जनता

को मन जित्नुपर्ने चु’नौ’ती छ,नेपालमा बिदेशीले खोलेका संस्था ,कम्पनी संग सरकारले कर नलिएर अमेरिका संग देश नै सौ’दाबाजि गर्न नहुने जनताको तर्क छ!अब नतिजा के हुन्छ त्यो हेर्न बाकी नै छ तपाईहरु पनि यस अ’भियान मा जोडिएर ठिक बेठिक के लाग्छ प्रतिक्रियाहरु दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News