बलिउड  अभिनेत्री  शिल्पा  शेट्टीको   पति  तथा   भारतीय व्यवसायी  राज  कुन्द्राको  ‘अ’श्लि’ल  फिल्म प्रकरण’ झनै रहस्यम  य बन्दै  गएको   छ ।पो’नो’ग्रा’फी  प्रकरणमा राज कुन्द्राको  वि’रुद्धमा उनकै भियान कम्पनीका पूर्व कर्मचारी ले बयान दिएपछि उनी झन् मु’श्किलमा परेका छन् ।

पूर्व    कर्मचारीहरुको    बयान   दिएपछि  राज  कुन्द्रा झनै समस्यामा  पर्ने  देखिएको  छ ।इन्डिया    टुडेको  रिपोर्टका अनुसार  मुम्बई  प्रहरीको  अ’प’रा’ध   शाखाले राज कुन्द्रा वि’रु’द्ध  प्रमाणसहितको   बयान रेकर्ड गरेको छ । राजको कम्पनीका  पूर्व  कर्मचारीहरु  भियान  कम्पनीको विषयमा धेरै कुराका ज्ञाता थिए ।

उक्त  चार  जनाले  दिएको बयानपछि अ’प’राध शाखालाई अनुसन्धानमा थप  सहयोग मिल्नेछ राज कुन्द्राको वि’रो’ध मा  पहिलो  बयान  दिने  चार्टर्ड   अकाउन्टेन्ट  हुन् । चार्टर्ड अकाउन्टेन्टले  ब्यालेन्स सिटसँग जोडिएका सबै जानकारी दिए । पैसा   लेनदेनको   सबै   जानकारी   विस्तारै  बाहिर आएको छ ।

साथै,  दोस्रो बयान फाइनान्स अफिसर हुन् । उनले मन्त्री ट्रायल्सका   सबै   जानकारी   दिए ।  साथै,  अरु दुई जना टेक्निकल  फिल्डका   कर्मचारी  हुन् । यी  दुईले प्रहरीलाई टेक्निकल सपोर्ट, एपको म्यानेजमेन्ट, डाटा डिलिट र अन्य टेक्निकल इस्यूहरुको बारेमा जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News