काठमाडौँ ।  काठमाडौँ  महानगरपालिका  –१४   कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई  प्रहरीले प’क्रा’उ गरेको   छ  ।प’क्रा’उ  पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम   रसोल   क्रोसिल,   २५  वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् ।

शनिबार  बिहान  ५ः००  खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा  बा’ख्रीको  पहिचान खुल्ने अं’गहरु लु’काएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई प’क्रा’उ गरिएको महान गरीय  प्रहरी  परिसर   काठमाडौँका   प्रवक्ता  एसपी रमेश कुमार  बस्नेतले  जानकारी दिए ।एसपी बस्नेतका अनुसार प’क्रा’उ पर्नेहरूले बि’क्रीका लागि

राखिएको  खसीको  मासुमा बाख्रीका पहिचान खुल्ने अंग लुकाएर बा’ख्रीको  मासु  मिसाए  र बेच्दै   आएका  थिए ।प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अं’ग  लु’का’एर बेच्न  राखिएको मासु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यो पनि,,   डिएसपी   हुँ’  भनेर  विदेशबाट   फर्किनेहरूको साथबाट  सुनका  बाला लु’ट’पा’ट गरेको आरोपमा प्रहरीले एकजना युवकलाई प’क्रा’उ गरेको छ । भक्तपुरको चाँगुना रापण – ४ बस्ने  ३५  वर्षीय  सीताराम  गुरुङ्गलाई प’क्रा’उ गरिएको  महानगरीय   प्रहरी  परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

सीतारामले  आफ्ना   सहयोगीलाई   त्रिभुवन   अन्तर्राष्ट्रिय विमास्थलमा  पठाएर  विदेशबाट  फर्किनेहरूको पिछा गर्न लगाउँथे  । पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल  बराबरको सुनको बाला लिएर आउँछन् । त्यस्ता बाला धेरैजसो खा’डी मुलुकमा बसेर सुनको काम गर्नेहरुले पठाउँछन् ।

विदेशबाट  आउनेहरूले आफ्नै लागि पनि ल्याएका हुन्छन् सुन बोकेर आउनेहरुलाई  सहयोगीले  पिछा गरेपछि सीता राम गुरुङ्गले उनीहरु चढ्ने ट्याक्सीलाई बिच बाटोमा रोकेर ‘डिएसपी हुँ’  भनेर चेकजाँच  गर्ने  गरेका  थिए । सहयोगी लाई हवल्दार र असईको भुमिका दिएर  चेकजाँच  गरेपछि उनको समूह सुन लिएर

भाग्ने गरेको अनुसन्धानबाट खुलेको एसपी बस्नेतले बताए सीतारामको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको थाहा भ एको छ ।   सीताराममाथि   महानगरीय प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ । उनको समूहका दुईजनालाई  प्रहरीले  यसअघि   गोङ्गबुबाट प’क्रा\उ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News