काठमाडौ । प’छिल्लो समय मिडि’यामा यसता कुरा हरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबै”ले यहि सोच्ने ग”र्छन कहिले श्रीमान” फरार भएका कुरा त कहिले श्रीमती हरा’एका कुराहरु एक एक कुराहरुले नेपाली समाजमा पनि न’कारात्मक हसरहरु

पर्ने त स्वभा’बिक कुरानै भएको छ ।आजको यस्तै घट’ना छ जहा एउटा ६१ बर्षिय बृ”द्धको सर श्री सम्पति लिएर” युवती फरार भएकी छिन नगद ४ लाख र बि’हे गर्ने भनेर” तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन यहि का”ठमाडौँ नजिकै बिउटिसियनको पनि

तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आ’श देखा’ईन र बि’हेकै अघिल्लो रात राता”रात पैसा र गहन लि’एर फ’रार भए’की छिन। भिडियोमा पनि हेर्न सक्नुहुन्छ यस्ता घटना हरु प’टक पट’क सुन्नमा आए’को छ र पनि अझै पनि घटि रहेको छ।

यो पनि काठमाण्डौं।महानगरीय ट्राफिक प्रहरी महाशाखा ले अब नियमा नुसार ट्राफिक कारबाही गर्ने क्रममाआर्थिक प्रलो भनमा पार्न खो’ज्ने चा’लकहरुको प्र’लोभनमा नप”रि आफ्नो जिम्मेवारी नि’र्बाह गर्ने प्रहरी निरीक्षकसहितछतिस ३६जना ट्राफिक प्र’हरीहरुलाई आज एक कार्यक्रमकाबीच पुरस्कृत एवं सम्मान गरेको छ”।

सम्मानित हुनेहरु मध्ये ९ जना ‘ट्राफिक प्रहरी “लाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा ज’निने पुरस्कार दिइयो भने अन्य’लाई खादा ओढाएर प्र’संसा पत्र सहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी क’र्मचारी हरूमा समेत सकारात्मक उत्प्रे`रणा ज’गाउने विश्वास महा शा’खाले गरेको छ।

प्रहरी सङ्गठनले अ”ख्तियार गरे को आ”र्थिक शून्य सहन शीलता लाई अक्षरशःपालना गर्न ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलो”भनमा नपर्न र” नियमित ब्रिफिङ्ग एवं निर्देशन दिँदै आ’एकाे र फ”लस्वरुप घुस दिन खोज्ने ४९ जना चा”लकहरुलाई प’क्राउ गरि कारबाहीको

दायरामा ल्याउने ३६ जनालाई भने आज पुरस्कृत एवं सम्मान गरेको छ र महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।ट्राफिक प्रहरीले नियम उल्लंघन कर्ता बाट पैसा लिन्छ बन्ने आ’रोपलाई चिर्दै आर्थिक प्रलो भनमा पा’र्न खोज्ने चालक लाई प’क्राउ गरि कारबाही को दायरा मा ल्या”उदै आएको ‘एसएसपी भट्टराईले प्रष्ट पारे।

त्यस्ता खराव प्रबृत्ति बोकेका, घुष दिन खोज्ने चालक हरु लाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरु लाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै थप कडाईको साथ लग्दै जाने समेत बताए। उनले भने गठनले अ”ख्तियार गरेको आर्थिक शुद्धिकरणको अभि’यानलाई

थप उ’च्चमा पुर्‍याउन बफादार एवं नि’ष्ठाबाट भइ आफ्नो जिम्मेवारी नि’र्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्र’सर हुन शुभकामना सहित निर्दे शन समेत दिए।सम्मानित हुनेहरुलाई गर्दै आर्थिक प्रलोभन मा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामाल्याई

“आफ्नो जिम्मेवारी लाई पू”र्णरूप मा नि”र्वाह गरी नगद  पुरस्कृत सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक शंकर खड्का’सहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा,
प्रहरी ह’वल्दारद्वय बिनोद गो’तामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ

देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् । यस्तै प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती,नारायण दत्त भट्ट,पदम सिंह धामी अनि
प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा,

गुणकर अवस्थी, दिनेश बि.क., प्रकाश थापा, प्रज्ञान के.सी, मनोज कुमार चौधरी, दिनेश लामा,महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर ख”ड्कालाई महा’शाखा प्रमुख एसएसपी

जनक भट्टराईले खादा ओ’ढायर प्रशंसापत्र सहित सम्मान गरेको महा’शाखाले जनाएको छ।आम सवारी चालकहरू लाई ट्राफिक नियमको पूर्ण पालना गर्न उल्लङ्घन पश्चात हुने का’रवाहीबाट बच्न ट्रा’फिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ।केही समय यता

ट्राफिकलाई  नै विभिन्न प्रलोभनमा पार्न र घुस दिन हुन्न भन्ने  मानसिक ता व्या”पक हुँदै गएको र चा”लकहरुमा समेत प्रभाव पर्न थालेको म’हाशाखाको बुझाइ रहेको छ। यस प्रकारका ग’लत संस्कारले नियम नमान्ने प’रिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा ट्राफिकव्यवस्था

पनमा समेत असर गर्ने महाशाखाको बुझाइ रहेको छ।
गत आ.ब.मा घुस बापत रु.९० हजार १५५ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्म चारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रद्वारा सम्मान गरेको थियो। नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News