काठमाडौ । प’छिल्लो   समय मिडि’यामा  यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ   कि  भनेर  सबैले  यहि  सोच्ने  गर्छन कहिले श्रीमान फरार भएका  कुरा  त  कहिले  श्रीमती  हरा’एका  कुराहरु एक एक  कुराहरुले  नेपाली  समाजमा  पनि  न’कारात्मक अ’सरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

आजको  यस्तै घट’ना छ जहा एउटा ६१ बर्षिय बृद्धको सर श्री  सम्पति  लिएर  यु’व’ती फ’रार  भएकी छिन | नगद ४ लाख  र  बिहे  गर्ने  भनेर  तयार  बनेर   राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन |यहि का’ठमाडौँ नजिकै  बि’उटिसियनको  तालिम लिएर पसल खोलेकी ति युवती  अहिले ४८  बर्षकी  भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु  भनेर आ’श देखा’ई  बिहेकै  अघिल्लो   रात  रातारात पैसा र गहन लि’एर फ’रार भए’की छिन।

यो पनि,,
म्यानचेस्टर   सिटीका  प्रशिक्षक  पेप  गार्डीओलाले   आफु मेसीको ठूलो  फ्यान  भएपनि  उनलाई  क्लबमा भित्र्याउन नसक्ने स्पष्ट  पारेका  छन् । ‘एउटा  क्यानका  रुपमा  मैले आफ्नो जीवनमा देखेको सबैभन्दा उत्कृष्ट खेलाडी र उनले बार्सिलोनालाई जिताएका उपाधिप्रति म विशेष धन्य छु,

मेरो  यात्रा  म्युनिख  र  म्यानचेस्टरसम्म   आइपुग्न  उनको सहयोग  रह्यो,’  गार्डीओलाले   भने ,‘हामीले   यस सिजन ज्याक  ग्रेयसिलमा  लगानी   गरिसकेका   छौं ।  उनले १० नम्बरको  जर्सी  लगाउनेछन्  किनकि  हामी ग्रेयलिसमाथि धेरै विश्वस्त  छौं । र,  हामीलाई  लागेको  थियो  कि   मेसी बार्सिलोनामै   बस्नेछन्,  त्यसैले  अहिले उनी हाम्रो सोचमा छैनन् ।’

शुक्रबार  पत्रकार  सम्मेलन गर्दै बार्सिलोनाले मेसीसँग नयाँ सम्झौता नहुने स्पष्ट  गरेको  थियो । त्यसयता  पेरिस  सेन्ट जर्माइन  (पिएसजी) र म्यानचेस्टर सिटीसँग मेस्सीको नाम जोडियो ।  पिएसजीका   मालिकका    भाईले  सामाजिक सञ्जालमा  ट्वीट  गर्दै  मेसीसँग  सहमति   बनिसकेको  र केही पछि सम्झौता हुने जानकारी गराएका छन् ।

२००८  देखि  २०१ २ सम्म   पेपको   प्रशिक्षणमा   मेसीले बार्सिलोनाबाट  खेलेका    थिए । यसक्रममा   बार्सिलोनाले २००८/०९ को सिजनमा कोपा डेल रे, ला–लिगा र च्याम्पि यन्स लिग जितेको थियो । पेपको प्रशिक्षणमा बार्साले चार वर्षे अवधिमा कुल १४ उपाधि जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News