उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्या’न गए  को छ । आज शनिबार दिउँसोको समयमा उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधे’री झर्ना नजिकै मकिएको रुख ढ’लेर कि`च्दा महिलाको ज्या´न गएको हो ।

मृ`त्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा मगर दनु’वार रहेकी छिन् । रुखले किचेर श्रीमान श्याम दनुवारसहित तीनजना घा`इते भएको प्रहरीले जनाएको छ । घा’इते हुनेमा कटारी–४ बस्ने २७ वर्षीय मिना दनुवा र,सोही स्थानका ४० वर्षीय श्याम दनुवार र कटारी–५ का ४८ वर्षीय कुमार तामाङ रहेका छन् ।

रोकी रहेको प्र.२–०१–००१ ह ०५६० नम्बरका अटो भित्र रहेकी ती महिलाको रुखले कि’चेर घ`टना स्थलमै ज्या`न गएको जिल्ला प्रहरी कार्यालय उ`दयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी)

बेद प्रसाद गौतमले जानकारी दिनुभयो । डिए सपी गौत मका अनुसार रुख ल’ड्दा स १० प ३२७२ नम्बरको मोट रसाइकलमा समेत क्षती भएको पुगेको छ ।

रुख ढलेको आसपास अधेरी झर्नामा नुहाउनका लागि आज करिब २० देखी २५ जना मान्छेहरु भेला भएका थिए । नुहाउन गएका केही व्यक्ति हरुले भने घ’टना आस पासबाट भागेर ज्या,न बचाएका थिए, भने तीनजना घा’इ ते भएका छन् ।

उनीहरुको टा’उको, हात, खुट्टामा चो’ट लागेकोे छ । घा’इतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।श्रोत पुर्णपुष्टी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News