सायराम आश्रम जहाँ बृ’द्ध बुवाआमा र अनाथ बाल` बालिकाले आश्रय लिदै आएका छन् ।राष्ट्रिय बा’ल अधिकार क’र्मि द्वारा दुइजना बाल` बालिकालाई सो आश्रमबाट उद्वा`रको नाममा जब`र्जस्ती लगेको र टुहुरा बालबालिका फेरि टुहुरा बनाएको भन्दै आश्रम संचालिका एकदमै भावुक भइन ।

बुवालाई क्यान्स`र भएको र आमा पनि बितेका ती स-साना दुई ना`बालकहरुलाई खोलाको किनारबाट आफु`हरुले ल्याएर आश्रममा राखे को तर उ`द्वारको नाममा यसरी आमा हामी जादैनौ तपाई`लाई छो’डेर

भन्दा`भन्दै पनि बल प्रयोग गरेर लगेको घ टनाले कल्पना दाहाल सहित प्रदिप रोक्का`लाइ पनि रुवा`यो ।सडक पेटिमा ,पशुपति सेरोफेरोमा धेरै घर’बिहिन बाल`बालि काहरु प्रसस्तै देखिन्छन्

उनिहरु`लाई बाल अधिकार कर्मिले देख्नु`भएन तर यो सायराम आ’श्रममा राम्रोसग बस्दै आए का र आमा -छो राछोरीको सम्बन्ध स्था`पित भै`स क्दा पनि उ’हाले उद्वा`रको नाममा यशो गर्नुले आ’फुलाई ह´दसम्मको पीडा दिएको भन्दै

सबै भावु`क भए ।ती स-साना बच्चाहरु`लाई आश्रमबाट बाल`अधिकार कर्मिले लगे पश्चात् कहाँ राखियो ,उनिहरु त्यहा खुसि छन् या छैनन् कुनै पनि जान`कारी आफु`लाई नआएको

र कसै’को रहर र चाहा बि`परित यस्तो ह`र्कत गरिदिनुले आफुलाई ह’द`सम्मको पी`डा दिएको आश्रम संचा`लिका बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News