दि भ्वाईसको टाईटल जित्न सफल भएकोमा किरण गजमिर लाई बधाई छ।काठमाडौं । लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज फाइनल हुँदैछ । कोरोना महामारी बढीरहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाए कोछ । आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ।

आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइ सले जनाएको छ । महागुरु कोच दीप श्रेष्ठको टिम””बाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण टीम राजुबाट तारा हुन् भने ज्वाला टीम तृष्णाबाट प्रतिस्पर्धीका रुपमा रहेका छन् । तारा पहिलो पटक भ्वपाइसको इतिहाँसकै टप ४ मा पुग्न सफल प्रतिस्पर्धी हुन्

यो पनि  स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक एवं उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष अधिवक्ता स्वागत नेपालले एमसीसी पास गर्नेलाई संसद भवनमै ख’रानी बनाउँने चेता’वनी दिएका छन् । पैसाका लागी आ’मा बेच्न तयार हुनेले मा’त्र एमसीसी राम्रो भन्ने भन्दै नेपालले कुनै

हालतमा ए’मसीसी संसद बाट पास हुने नदिने बताए ।ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा अध्यक्ष नेपालले एमसीसी रोक्न नेपाली सेनाले हस्तक्षेप गर्नु पर्ने बेला आएको बताए ।नेपालमा अमेरिकाको स्थ’ल से’ना बनाउँने रणनिती अनुसार अमेरिकाले एमसीसी

ल्याएको भन्दै उनले कुनै पनि मूल्यमा एमसीसी रोक्नै जिकीर गरे । ‘यो नेपाली सेना सँग प्रत्यक्ष जोडिएको विषय हो, त्यसै’ले सेनाले ह’स्तक्षेप गर्नु पर्छ ब’र्दि विनाका सेना नागरिकले पनि सेना’लाई साथ दि’न्छन् अरु उपाय छैन नेताहरु त विकि’सकेका छन्’( नेपालले भने ।

देउवा सरकारले एमसीसी पास गर्न भित्र भित्रै तयारी गरिसकेको भन्दै अध्यक्ष नेपालले देउवाले विश्वासको मत लिने दिन जसरी अघिल्लो दिन सम्म पनि बा’हिर हल्ला नगरिकन सोही दिन हतार हतार विश्वा’सको मत मा’गियो त्यसै जरि जनतालाई पत्तै नदिइ एकै दिनमा एमसीसी पा’स गर्ने गरी चेलखेल हुन सक्ने पनि आशंका व्यक्त गरे ।

पछिल्लो समय संशोधन गरेर एमसीसी पास गर्ने हल्ला चलिरहेको सन्दर्भमा अ’ध्यक्ष नेपा’लले एम’सीसी संशोधन गर्छु भन्नु जनता झुक्काउँने अर्को खेल भएको बताए । नेपालले मात्रै गरेर संशोधन हुन सक्दैन ,अमेरिकाले पनि गर्नु पर्छ ,अमेरिकालेनै संशोधन गरे पनि त्यो सैन्य

रणनितीनै भएका कारण संशोधन होइन खारेज नै हुन पर्ने नेपालको धारणा छ । ‘जे सुकै गरे पनि भने पनि एमसीसी भनेको सैन्य रणनिती भएका का’रण कुनै हा’लतमा स्वि’कारनै सकिन्न खारे’ज नै गरि’नु पर्छ’-उन’ले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News