नेपालकै ठूलो शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ को बिजेता हिजो घोषित गरिएको छ।ती बिजेता हुन अमेरिका निवासी  किरण  गजमेर ।उनले  बिजेताको   उपाधी  पहिरे सँगै २५ लाख नगद पनि पुरस्कार प्राप्त गरेका छन।बिजेता बनेपछी  आफ्नै  को   च गायक प्रमोद  खरेल   सँग    एक अन्तरबार्ता मा

उनले   जितेको २५   लाख मध्ये  सम्झना  स्वरुप १ हजार रुपैया आफ्नो  ममतामायी  आमालाइ दिएर बाकी रकममा अमेरिकामा आबद्ध विभिन्न  संघ संस्थाबाट थप रकम गरेर पुर्वी शरणार्थी   बासिलाइ एउटा  र  पश्चिम   क्षेत्रमा  एउटा एम्बुलेन्स सहयोग गर्ने बताए। एम्बुलेन्स खरिद बाट बचेको रकम ले

कोभिड वि’रुद्ध  को  खोप  समेत सहयोग गर्ने बताए। उनि नेपालि माटोमा जन्मिए   पनि अहिले  भने  अमेरिका बस्दै आएका हुन। अ मेरिका बसेर  पनि नेपाली गित संगितलाइ माया गरेर  , नेपाली  संगितको  जगेर्ना   गरिरहेका  किरण निकै मिजासिलो छन्।  उनले  टिम  प्रमोद  बाट टप ४ बाट बाहिरिएका रबिलाइ समेत  भावुक सब्दको शन्देस दिएका छन्।

उनले  आफुले  जित्नमा  आफ्नो  मात्र  ‘हात नभएर साथी रबिको समेत  साथ   सपोर्ट रहेको बताए।बिजेताको ट्रफी, रबिले उचालेको, हेर्ने मन थियो  तर दर्शक श्रोताको माया र साथले मलाइ धेरै  भोट   आएको कारण  मैले ट्रफी उचाले पनि  रबिले   उचालेको जस्तै  रहेको  बताए ।पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News