काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ साल को माध्य मिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा”फल प्रकाशन गरेको छ ।विद्यालयह रुले यसपालि पनि विद्या र्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको   छ ।

यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ ।गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरुले ९ हजार ३१९ जनाले ४ जीपीए ल्याएका थिए ।

जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६    र २०७४ मा ७४ जनाले मात्रै ४ जीस्पी ए पाएका थिए ।विद्यालययले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नति जामा सुधार हुन सकेन ।

बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्याकंन नतिजा प्रकाशन तथा प्रमणीकरण कार्यविधि २०७८ जारी गरेको थियो ।

तर, विद्यालयहरुले कार्यविधिविपरित पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ काउर्यविधिमा विद्यालयले पठाएको अंक

अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयर्मै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News