काठमाण्डौ।पटक पटक सरकार फेरवदल भएपछि एमसी सीको चर्चा भईनै रहन्छ र देश विदेशमा रहेका नेपाली हरु ले यसको पक्ष विपक्षमा आवाज उठाए रहन्छन विशेष गरि नेपालका अधिकांश युवा अभियन्ता हरु ज्ञानेन्द्र हेम”राज लगाउत अन्य युवाहरु बुलन्द आवाज उठाइ रहन्छन्।”तर

अहिले बाहिर प्रचण्डको अडानले रोकिईको विषय के हो २१ साउन सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अ’नुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भ’एको छ। सरकार सञ्चालन सम्बन्धी ‘संयुक्त स’रकारको न्यूनतम साझा कार्यक्रमको

मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा एमसीसी सम्झौता यथास्थिति मा अघि नबढाउ ने संके’त गरिएको छ। कांग्रेस महामन्त्री पूर्ण’बहादुर खड्का नेतृत्वको कार्य दलले बनाएको ‘न्यूनतम साझा कार्य क्रम’मा परराष्ट्र नीति नि’र्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव छ। ‘प’रराष्ट्र

नीति निर्माणमा राष्ट्रिय सहम’ति कायम गर्ने ती नीति तथा कार्य क्रमलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको पहल गर्ने भन्नुको अर्थ ए’मसीसीलगायतका मुद्दा तत्का’ल अगाडि बढ्दैन भन्ने नै हो,’ का’र्यदलका एक सदस्यले भने।सत्ता गठबन्धनमै रहेका पार्टीहरू बीच ‘एमसीसी सम्झौता

‘लाई लिएर मतभेद भइरहँदा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौ”दामा सहमतीय परराष्ट्र नीतिमा जोड दिइ एको हो। ती सदस्यका अनुसार न्यूनतम साझा कार्य क्रममा वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने उल्लेख गर्दै रा’ष्ट्रिय हित प्रतिकूल रहेका

सन्धि सम्झौता पुनरावलोकन गर्ने विषय पनि ‘राष्ट्रिय हित को संवर्द्धन’ अन्तर्गत राखिएको छ। कार्यदलले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न र पञ्चशीलका सिद्धान्त एवम् राष्ट्रिय हितका आ”धारमा परराष्ट्र नीति स”ञ्चालन गर्न प्रस्ताव गरेको छ। माओवादी नेता तथा सत्तारूढ गठबन्धन कार्यदलका सदस्य देव गुरुङले राष्ट्रिय सहमति नभई

सम्झौता अघि नबढ्ने बताए। सरकार को नेतृत्व गरेको कांग्रेस एमसीसी सम्झौता अगाडि बढाउनुपर्ने पक्षमा भए पनि सम्झौताका आपत्तिजनक बुँदाबारे अमेरिकी सरकार सँग कुरागरेर अघि बढ्नुपर्ने नेता शेखर कोइरालाले बताए।

‘जुन बुँदामा आपत्ति छ, त्यसमा अमेरिकी सरकारसँग कुरा गरी संकल्प प्रस्तावमा थप्ने गरी जान सकिन्छ,’ उनले भने। माओवादी केन्द्र र जनता समाजवादी पार्टी एमसीसी सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने पक्षमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News